८ मंसिर २०८१ शनिबार
image/svg+xml

नेपालमा यस वर्ष खाद्य संकटको जोखिम

नेपालमा यस वर्ष खाद्य संकटको जोखिम बढ्ने विज्ञहरूले चेतावनी दिएका छन्। यस वर्ष औसतभन्दा कम वर्षा हुने भएकाले कृषि उत्पादन घट्ने उनीहरूको दाबी छ।

नरैनापुर खाद्य संकटको जोखिममा

‘बाली भित्र्याउँदा वर्षा भएर डुबान हुन्छ,’ उनले भने, ‘लगाउँदा सुख्खा हुन्छ।’ जलवायु परिवर्तनको असर नरैनापुरले खेप्नु परेको भन्दै उनले भने, ‘यहाँको प्रमुख बाली उत्पादन नहुँदा स्थानीयलाई दैनिक गुजारा गर्न समस्या भएको छ।’

सुडानमा खाद्यान्नको चरम संकट पर्न लागेको संयुक्त राष्ट्रसंघको चेतावनी

राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो। सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा यहाँ छिमेकी देशहरु दक्षिण सुडान, इरिट्रया, इथियोपियालगायतबाट शरणार्थीहरु आइरहेका तर खाद्यान्नको प्राप्तिका स्रोतहरु नरहेकाले पनि निकट भविष्यमै संकट पर्नसक्ने जनाएको हो।

रुस–युक्रेन युद्धले खाद्य संकट

विगतका वर्षहरूमा युक्रेन एक्लैले विश्वका झण्डै ४० करोड मानिसलाई पुग्ने खाद्यान्न आपूर्ति गर्दै आइरहेको थियो। गहुँ र सूर्यमुखीको मुख्य उत्पादन हुने युक्रेनका दक्षिणपूर्व, मध्य, दक्षिण र पश्चिमी भागहरूमा हाल लडाइँ चर्किरहेको छ।

युद्ध सन्त्रासले निम्त्याएको खाद्य संकट

विगत चार महिनादेखि युक्रेनमा आक्रमण गरेर भ्लादिमिर पुटिनले युद्धको मैदानबाट धेरै टाढा रहेका मानिसको जीवनसमेत नष्ट पारेका छन्।

करिव ६० लाख सोमालियाली खाद्य संकटमा

संयुक्त राष्ट्रसंघले सोमालियामा खाद्य संकट उत्पन्न भएको भन्दै सो समस्याको जोखिममा कम्तीमा पनि ६० लाख मानिस परेका बताएको छ।

खाद्य संकटको जोखिम

स्थानीय स्तरमा उत्पादन हुने कोदो, फापर, जौ, मकैजस्ता अन्नको पनि अभाव देखिएको छ । त्यसैले पनि बझाङमा यसपटक जुन किसिमको खाद्य संकट देखिएको छ, त्यो चिन्ताको विषय हो । र, यो मामिलामा प्रादेशिक सरकारदेखि संघीय सरकारसम्म सबै गम्भीर हुन जरुरी छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्