४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दाबेदारका रूपमा उभियो जापान

जारी महिला विश्वकपको उपाधि दाबेदारीमा आश्चर्यजनक रूपमा जापानले आफूलाई उभ्याउँदा शनिबार नर्वेलाई ३–१ ले स्तब्ध बनाउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको छ।

एनआरएनए जापानको बरिष्ठ उपाध्यक्ष नबिन निउरे विजयी

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष नबिन निउरे लोकप्रिय मतले विजयी भएका छन्।

डुवानाद्वारा व्यक्तिगत समयमा सुधार

नेपालकी डुवाना लामाले जापानको फुकुओकामा जारी २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी छन्।

वाकाबा कप व्याडमिन्टन खेल्न जापान जाने यू–१५ खेलाडीको विदाई

जापानमा हुने यु–१५ छात्र तथा छात्रा अन्तर्राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा सहभागि नेपाली टोलीलाई कास्की जिल्ला व्याडमिन्टन संघले विदाई गरेको छ।

नेपाली पौडी टोली जापान जाँदै

नेपालका चार पौडीवाजले जापानको फुकुओका सहरमा आयोजना हुने वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

तीन वर्षपछि जापानी स्वयंसेवक कार्यक्रम पुनः सुरु

कोभिड महामारीका कारण स्थगन गरिएको जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग स्वयंसेवक कार्यक्रम पुन: सुरु भएको छ।

धामीझाँक्री खोज्दै जापानी कमेडियन

जापानी कमेडियन मानासारी टाकानोले कमेडी गर्दै मुख बिगारेर भने, ‘ओहो ! नेपालीहरू आफ्नो स्वास्थ्यप्रति कति सचेत रहेछन् है। यति तितो घिउकुमारीको जुस पिउन पनि तयार छन्।’

महुरे-सिम्पानी सडक: ठेकेदारकै धरौटी रकमबाट मर्मत

दिक्तेल-गाईघाट सडकखण्डको महुरे-सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट खर्च हुने गरी मर्मत तथा सुधार सुरु गरिएको छ।

खनिज इन्धनमा लगानी बन्द गर्न जापानसँग माग

खनिज इन्धनमा गरिने लगानी बन्द गर्न जापान सरकार र जी-७ समूहसँग माग गर्दै वातावरण तथा जलवायु अभियान्ताहरूले बिहीबार काठमाडौस्थित जापानी राजदूतावासअगाडि प्रदर्शन गरेका छन्।

जापानवासी नेपालीले मनाए बुद्ध जयन्ती

जापानमा २५६७ औँ बुद्ध जयन्ती मनाईएको छ।नेपाली राजदूतावास जापानले बुद्ध जयन्तीको अवसरमा राजधानी टोकियोमा एक औपचारिक कार्यक्रम आयोजना गरेको हो।

जापानी राजदूत किकुटा र परराष्ट्रमन्त्री साउदबीच शिष्टाचार भेट

नेपालका लागि जापानका राजदूत किकुता युताका र परराष्ट्र मन्त्री नारायणप्रसाद साउदबीच शिष्टाचार भेटवार्ता भएको छ। उनीहरुबीच मंगलबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको नेपालस्थित जापानी दूतावासले जनाएको छ।

जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा अशोकलाई रजत

नेपालका अशोक खड्काले शनिबार जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन्।

सिकलसेलको अध्ययन गर्दै डा. नाकामुरा

जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थालेकी छन्।

जापानमा श्वासप्रश्वासका बिरामी बढे

जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन्। तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जापानको अपार्टमेन्टमा आगलागी हुँदा चारको मृत्यु

जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्