४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जापानको मुद्रास्फीति दर एकचालीस वर्षकै उच्च

बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ। उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ।

जाइकाले डोल्मा फण्डलाई एक करोड डलर लगानी गर्ने

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमबीच जाइकाले डोल्मा इम्प्याक्ट फण्डमा एक करोड डलर लगानी गर्ने प्रतिवद्धता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

विश्व कप फुटबलः आज ब्राजिल र दक्षिण कोरिया तथा जापान र क्रोएसिया बीच प्रतिस्पर्धा हुँदै

जारी विश्व कपमा जापान विश्व विजेता टोली जर्मनी र स्पेनलाई हराउँदै समूह जीमा विजेता बनेर अन्तिम १६ पुगेको हो ।

जापानले गुमायो अवसर

कोस्टारिकाले आइतबार कतार विश्वकप २०२२ मा जापानमाथि १–० को जितसँगै समूह ‘इ’ बाट नकआउट चरणको प्रवेश सम्भावना जीवित राखेको छ।

जापानमा नेपालीले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु

कारको ठक्करबाट बेरोजगार रहेका ७१ वर्षीय वृद्ध हारुओ योशिदाको निधन भएको छ। स्कुटरमा सवार २८ वर्षीय युकी हयासी टाउको ठोक्किएर बेहोस भएका थिए। उनको उपचार भइरहेको र कारको ठक्करबाट अर्का एक जना सामान्य घाइते भएका छन्।

जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र पेश

राजदूत डा. सुवेदीले नेपाल र नेपाली जनताको सामाजिक-आर्थिक विकासमा उदार र निरन्तर सहयोग गरेकामा जापान सरकार र जापानी जनताप्रति हार्दिक आभार प्रकट गरेको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ।

लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनारको तयारी

अन्तर्राष्ट्रिय सेमिनारबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संस्थापक अध्यक्ष रानाले भने, 'विश्वमै प्रख्यात कराँतेका मास्टर वातानावे लुम्बिनी आउँदै छन्। उनले त्यहाँ पाँच दिन सम्म सेमिनारमा सहभागीलाई कराँते खेलको कौशल र ज्ञान सिकाउनेछन्।'

उत्तर कोरियाद्वारा जापानमाथि ब्यालेस्टिक मिसाइल प्रहार

पछिल्लो परिस्थितिलाई लिएर जापान सरकारले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ।

सहरी क्षेत्रमा विद्युत् प्रसारण र वितरण पूर्वाधार विस्तार गरिंदै

नेपाल विद्युत् प्राधिकरणले जापान सरकारको सहुलितपूर्ण ऋणमा काठमाडौं उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ।

नेपाललाई जापानद्वारा १६ अर्ब सहयोग

नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ।

जापानमा 'नान्माडोल ताईफु'आँधीकाे बितन्डा, एक करोड मानिसलाई तत्काल बासस्थान छाड्न आदेश

जापानमा नान्माडोल नामक ताईफुले बितन्डा मच्चाएको छ। अत्यन्तै शक्तिशाली मानिएको यस ताईफुका कारण पश्चिम जापानका करिव एक करोड मानिसहरुलाई ताइफु नान्माडोलबाट बच्न तत्काल बासस्थान छाड्न आदेश दिइएको छ।

नेपालमा एनमे क्रेज, यसरी सजिए युवायुवती(फोटोफिचर)

शनिबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सहभागीहरू विभिन्न अवतारका एनिमी चरित्र र के पपका सदस्यहरुको स्टाइललाई लिएर उपस्थित थिए।

एनआरएन जापानद्वारा १२औं नेपाल फेस्टिवलको आयव्यय सार्वजनिक

टोक्योमा आयोजना भएको यस वर्षको नेपाल फेस्टिवलमा २ करोड ९४ लाख ५ हजार ५ सय ५५ ऐन आम्दानी भएकोमा १ करोड ५५ लाख ९५ हजार ४ सय ८५ ऐन खर्च र ७ लाख ७० हजार उठन बाँकी हुँदा २१ लाख ७५ हजार भन्दा बढी बचत गर्न सफल भएको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष तथा नेपाल फेस्टिवलका आर्थिक संयोजक नबिन निउरेले नागरिक न्युजलाई जानकारी दिए।

जापानद्वारा श्रवण पहिचान उपकरण हस्तान्तरण

जापान सरकारले बिपी नेत्र विज्ञान प्रतिष्ठानलाई श्रवण पहिचान उपकरण तथा ध्वनिरोधी कक्ष हस्तान्तरण गरेको छ।

चितवनमा जापानीज इन्सेफलाइटिसबाट एक वृद्धाको मृत्यु

‘१५ वर्ष अगाडि चितवनमा महामारीकै रुपमा फैलिएको थियो। त्यतिखेर कालिका शक्तिखोर क्षेत्रमा केही मानिसको मृत्यु भएको थियो,’ केसीले भने ‘नयाँ संरचना बनेपछि जापानीज इन्सेफलाइटिस भेटिएको पहिलोपटक हो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्