४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आज पनि एमालेद्वारा संसदमा अवरोध

एमाले सांसदहरूले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने भन्दै विरोध जनाएका हुन्।

विश्वविद्यालय उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र भएन: योगेश भट्टराई

नेकपा एमालेका योगेशकुमार भट्टराईले त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र नरहेको बताएका छन्।

संसदमा एमालेको विरोध

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै एमालेले संसदमा विरोध जनाएको हो।

एमाले केन्द्रीय समिति बैठक आजपनि जारी रहने, समूह छलफल गराउने तयारी

यसपटक एमालेले पार्टी स्थायी कमिटी, सात प्रदेशका छुट्टाछुट्टै र उपत्यका विशेष समन्वय, सम्पर्क समन्वय र जनसङ्गठन, विभागहरूलाई एउटा समूह गरी ९ समूहमा बाँडेर छलफल गराउन लागेको हो।

प्रधानमन्त्री आफैँ सप्रिन्छु भन्छन्, सरकार पूर्णत असफल भयो: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएको बताएका छन्।

एमाले केन्द्रीय कमिटीको बैठक आज, यस्ता छन् कार्यसूची

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने सातौँ केन्द्रीय कमिटी बैठक बिहान ११ बजेबाट सुरु हुने बताइएको छ।

नागरिक तहबाट मात्रै समृद्धि यात्रा : सावा

प्रतिनिधिसभा सदस्य लालप्रसाद सावा लिम्बुले नागरिक तहबाट भएका समृद्धि यात्राले मात्र सार्थकता पाउने बताएका छन्।

संसदमा तीन मन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्षी एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पर्यटनमन्त्री सुदन किराती र स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेको छ।

मधेसमा एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

नेकपा एमालेले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

एमाले कैलाली अधिवेशन आजदेखि,अध्यक्षमा तीन जना आकांक्षी

नेकपा एमाले कैलालीको अध्यक्षका लागि तीनजना आकांक्षी देखिएका छन्। आज हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले गर्ने भएका छन्।

एमालेले बोलायो प्रदेश संसदीय दलको बैठक, समर्थन फिर्ता लिने तयारी

नेकपा एमाले मधेस प्रदेश संसदीय दलको बैठक बोलाएको छ। बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने/नदिने विषयमा छलफल हुने बताइएको छ।

जनताका समस्याप्रति राज्यले ध्यान नदिएकोमा दुःख लाग्छ : थेवे

प्रतिनिधिसभा सदस्य उर्मिला थेवेले खानेपानी, पहिरोपीडित तथा विद्यालय पुनर्निर्माणजस्ता ज्वलन्त समस्यातर्फ राज्यको ध्यान जान नसकेकोमा दुःख लागेको बताइन्।

दीर्घकालीन दूरदृष्टि नभएरै हामी पछि परेका हौं : राई

प्रतिनिधिसभा सदस्य मानविर राईले नेपाली राजनीतिमा दीर्घकालीन दूरदृष्टि नभएरै हामी पछि परेकाे बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्