५ आश्विन २०८१ शनिबार
image/svg+xml

दासढुंगामा यात्रुबाहक बस दुर्घटना, १९ जना घाइते

चितवनमा यात्रु बोकेको बस दुर्घटनामा परेको छ । नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका २९ दासढुंगामा आज विहान ५ः२० बजे काँकडभिट्टाबाट काठमाण्डौँ तर्फ गइरहेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको बस दुर्घटना भएको हो।

हेलिकोप्टर पर्वतीय उडानमा रोक

सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनसुन अवधिभरका लागि हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाएको छ। यो निर्णयलाई सरोकारवालाले अव्यावहारिक भनेका छन्।

डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एकको मृत्यु

डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन् ।

डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन्।

बैतडी दुर्घटना अपडेट: घाइतेमध्ये १६ उपचाररत, तीनलाई भारत पठाइयो

बैतडीको मेलौलीमा सोमबार भएको बस दुर्घटना परी घाइते भएका ४५ जनामध्ये १६ जना अझै उपचाररत रहेका छन्।

नेपाली आकाशमा सय हवाई दुर्घटना

नेपाली आकाशमा एक सय बढी हवाई दुर्घटना भएका छन्। मंगलबार सोलुखुम्बुमा भएको हेलिकोप्टरसँगै दुर्घटनाको संख्या १ सय ५ पुगेको छ।

उपत्यकामा नौ हजार छ सय ८३ दुर्घटना :एक सय ७८ को मृत्यु

काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नौ हजार छ सय ८३ सवारी साधन दुर्घटना हुँदा एक सय ७८ जनाको मृत्यु भएको छ।

लागुऔषध सेवन गर्ने चालकमाथि निगरानी

कोसी प्रदेशमा दुर्घटनाका शृंखला बढिरहेका बेला मानवीय कारणमध्ये लागुऔषध सेवन पनि एउटा कारक भएको पत्ता लागेपछि अबदेखि निगरानी गरेर कारबाही गरिने भएको छ।

लागुऔषध नियन्त्रण गर्न सवारी चालकको पिसाब जाँच्दै प्रहरी

सवारी दुर्घटनाको संख्या र लागुऔषध प्रयोग घटाउन प्रहरीले अभियान थालेको छ।

मोरङमा छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

मोरङको छुट्टाछुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु र २ जना घाइते भएका छन्।

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा बाबुको मृत्यु, छोरी घाइते

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा -७ गुण्डु तीनधारेमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

हेटौंडामा बस दुर्घटना हुँदा ३७ जना घाइते

हेटौंडा ११ नवलपुरमा बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ मा अनियन्त्रित भएर बस पल्टिँदा ३७ जना घाइते भएका हुन्।

बाजुराको बूढीनन्दामा जीप दुर्घटना हुँदा सात जना घाइते

बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–१ पीपलडालीमा जीप दुर्घटना भएको छ।जीप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्