५ आश्विन २०८१ शनिबार
image/svg+xml

सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता छ: गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कोशी राजमार्ग अन्तर्गत इटहरी वडा नं. १२ खनारमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

दाङमा बस दुर्घटना हुँदा १७ जना घाइते, एकको अवस्था गम्भीर

दाङमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।

सरकारी वकिलको निर्णय उल्टियो

गत मंसिर २४ गते फुकोट–कर्णाली जलविद्युत् आयोजना निर्माण कम्पनीको लापरबाहीका कारण सवारीचालक अनुमतिपत्र नभएको चालकले जेसिभी चलाउँदा दुर्घटनामा परी ६ जनाको मृत्यु भयो। दुईजना घाइते भए।

ब्राजिलको अमेजन जङ्गलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

अमेजनका बार्सेलोस प्रान्तमा भएको विमान दुर्घटनामा दुईजना क्रु मेम्बरसहित १४ जनाको मृत्यु भएको हो।

दुर्घटनामा दुईको मृत्यु

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

कपिलवस्तुमा सडक दुर्घटनामा २ जनाको मृत्यु

कपिलवस्तुमा छुट्टा छुट्टै दुई स्थानमा भएको सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ।दुवै जनाको शुक्रवार साँझ मृत्यु भएको हो।कपिलवस्तु नगरपालिका वडा नम्बर ९ कटुवा र वडा नम्बर ६ निगालीकोटमा भएको सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ।

अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो।

भारतको राजस्थानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

राजस्थानको भरतपुरमा ट्रक र बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परी कम्तिमा १५ जना घाइते भएका छन्।

भक्तपुरमा सवारी दुर्घटना,२५ वर्षीय युवतीको घटनास्थलमै मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्शमाआज राति दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार काभ्रे बनेपा नगरपालिका २ घिमिरे गाउँ बस्ने वर्ष २५ की नबिना काफ्ले घिमिरेको घटनास्थलमा नै मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

सडक दुर्घटना बढेपछि छाडा चौपायाकाे घाँटी र सिङमा रेडियम !

धनगढी–अत्तरिया १४ दशमलव २ किलोमिटर सडक खण्डमा गत आर्थिक वर्षमा मात्रै २४ वटा सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका थिए। ती मध्ये ९ जना मानिसको त छाडा गाई गोरुमा सवारी साधन ठोक्किएर ज्यान गएको हो।

सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।

नियम मिच्दा पेप्सिकोला दुर्घटना

दुर्घटनाको फुटेज हेरेपछि कसैले चाकलको, कसैले पैदलयात्रीको त कसैले विपरीत दिशातर्फ मोडिएको मोटरसाइकलको गल्ती औंल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्