२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्राजिलको अमेजन जङ्गलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

ब्राजिलको अमेजन जङ्गलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। अमेजनका बार्सेलोस प्रान्तमा भएको विमान दुर्घटनामा दुईजना क्रु मेम्बरसहित १४ जनाको मृत्यु भएको हो।

बीबीसीका अनुसार अमोजोनसका गर्भनर विल्सन लिमाले घटनाबारे पुष्टि गरेका छन्।  

म्यानुअस एयरोट्याक्सी एयरलाइन्सको विमान दुर्घटनामा परेको र दुर्घटनाबारे छानबिन गरिने  पनि उनले बताएका छन्।  

प्रकाशित: ३१ भाद्र २०८० ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App