३ महिनाको अवधिमा डेङ्गीका कारण १ हजार ६ सयभन्दा बढीको मृत्यु
ब्राजिलमा सन् २०२४ को सुरुआती ३ महिनाको अवधिकमा डेङ्गीका कारण एक हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ।
ब्राजिलमा सन् २०२४ को सुरुआती ३ महिनाको अवधिकमा डेङ्गीका कारण एक हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय जगत्ले विश्व सामाजिक मञ्च नेपालमा आयोजना हुन सक्छ भनेर पत्याउनु र नेपालमा क्रियाशील विभिन्न आन्दोलन र अभियानको नेतृत्व गरिरहेका अगुवाहरूले आँट गर्नुका पछाडि केही विद्यमान पृष्ठभूमिले सकारात्मक भूमिका खेलेको मान्न सकिन्छ।
ब्राजिलको राजधानी ब्रासिलियामा आजदेखि नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा ‘एक्स्पो नेपाल २०२४’ सुरु भएको छ।
नेपाललगायत विश्वमा नै यसको तयारी बैठकहरू दिनहुँ हुँदैछ । २० वर्षमा अर्को विश्व कस्तो बन्ने हो भन्ने छलफलमै सीमित छ।
नेपालमा विश्व अकुपञ्चर दिवस विभिन्न कार्यक्रम साथ मनाउन थालिएको छ।
ब्राजिल प्रहरीले साल्भाडोरमा गरेको कारबाहीमा छ जना संदिग्धको मारिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
ब्राजिल, जर्मनी, भारत र जापानका विदेश मन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन्।
अमेजनका बार्सेलोस प्रान्तमा भएको विमान दुर्घटनामा दुईजना क्रु मेम्बरसहित १४ जनाको मृत्यु भएको हो।
ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण हालसम्म ४४ जनाको मृत्यु भएको छ। ४६ जना अझै बेपत्ता रहेका छन्।
भारतको राजधानी दिल्लीमा सुरु भएको सम्मेलनको अन्तिम दिन आइतवार भारतले आगामी सम्मेलनको अध्यक्षता ब्राजिललाई गर्नेगरी जिम्मा लगाएको हो।
ब्राजिलियन स्टार नेयमार साउदी अरबको फुटबल क्लब अल हिलालमा अनुबन्ध भएका छन्।अल हिलालसँग नेयमारले दुई वर्षका लागि सम्झौता गरेका हुन। सम्झौता अनुसार उनले बार्षिक ३ सय मिलियन डलर प्राप्त गर्ने बताइएको छ।
ब्राजिलियन फुटबलकी लिजेन्ड मार्टाले आफ्नो अन्तिम महिला विश्वकपमा आफ्नो विरासत र करियर कस्तो होला भन्ने विषयमा भावुक हुँदै आँसु खसालेकी छन्।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो डा सिल्भाले कार्लो एन्सेलोट्टीलाई राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गर्र्ने निर्णय गलत भएको बताएका छन्।
ट्रफीहरू जित्ने एन्सेलोट्टीको रेकर्डका कारण मात्र उनलाई रोजाइमा नराखिएको ब्राजिलियन फुटबलको आशय छ। खेलाडीहरूसँग राम्रो सम्बन्ध, शान्त स्वभाव र फुटबल विकास उनको क्षमताका कारण एन्सेलोट्टीलाई रोजाइमा राखिएको ब्राजिलियन फुटबलकर्मीको भनाइ छ।
उत्तरी ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मृत फेला परेका छन्। संरक्षित खानी क्षेत्रमा अवैध गतिविधि गर्नेहरूले उनीहरूलाई मारेको आशङ्का गरिएको छ। जङ्गलभित्र गोप्य आधार शिविर बनाएर सुन खोज्ने र त्यस्ता अवैध गतिविधि हुन नदिनेबीचको झडपमा सर्वसाधारण मारिने गरेका छन्।