२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ब्राजिलियन स्टार नेयमार साउदी क्लव अल हिलालमा अनुबन्ध

ब्राजिलियन स्टार नेयमार साउदी अरबको फुटबल क्लब अल हिलालमा अनुबन्ध भएका छन्।अल हिलालसँग नेयमारले दुई वर्षका लागि सम्झौता गरेका हुन। सम्झौता अनुसार उनले बार्षिक ३ सय मिलियन डलर प्राप्त गर्ने बताइएको छ।  

यस अघि उनले स्पेनीस क्लव बार्सीलोनाबाट २०१७ मा फ्रान्सेली क्लव पीएसजीमा आउँदा वार्षिक २ सय मिलियन पाउन्डमा सम्झौता गरेका थिए।

साउदी प्रो लिगमा यस सिजनमाअल हिलालले पहिलो खेल खेलिसकेको छ। र, उसले जित समेत हात पारेको छ। दोश्रो खेल अल हिलालले अगस्ट १९ मा अल फेहासंग खेल्नेछ।  

प्रकाशित: ३१ श्रावण २०८० ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App