५ आश्विन २०८१ शनिबार
image/svg+xml

पार्टीभन्दा मन्त्री शक्तिशाली

नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ।

सूर्याेदय कार्यपालिका सदस्यमा एमाले र एकीकृत समाजवादीको गठबन्धन विजयी

सूर्याेदय नगरपालिकाको कार्यपालिकामा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन विजयी भएको छ।

जसपामा पनि मन्त्री फेर्न दबाब

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले मन्त्रीको सूची फेरेपछि जनता समाजवादी पार्टी (जसपा) भित्र पनि पुरानो टिम फिर्ता गरी नयाँ टिम पठाउन पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि दबाब परेको छ।

आज एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुलाई शपथ गराउने तयारी

नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुलाई आज शपथ गराउने तयारी भएको छ। एकीकृत समाजवादीले आइतबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो।

दक्षता कि आलोपालो

कार्यक्षमता, दक्षता र जनहितमा काम गर्नेभन्दा पनि पार्टीका नेतालाई खुसी बनाउने परम्पराले मुलुकको आर्थिक विकास र सुशासन थप कमजोर बन्ने देखिएको छ।

वामपन्थी आन्दोलनका मुल नेता भन्नेहरु नै एकताको पक्षमा छैनन्ः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मुल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन्।

‘समय खेर नफालि पोखरा बनाउन लगाउँछु’

पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन्। सानो पार्टी, कमजोर संगठन भएको धरातलबाट नेकपा एमालेको लालकिल्ला भत्काउँदै मेयरमा निर्वाचित आचार्यबाट पोखरेलीले धेरै अपेक्षा राखेका छन्।

उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता कायमै

सदरमुकाम त्रियुगा नगरपालिकाको मेयर उम्मेदवारमा अहिलेसम्मको गणनामा नेपाली कांग्रेसले नेकपा (एमाले) र गठबन्धनभन्दा फराकिलो अन्तरले अग्रता लिदैछ।

अर्बौ खर्च भइसकेको निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद भएको बताएका छन्।

पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक छैनः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिमूलक संस्थालाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गरेका छन्।

५ हजार मत गणना गर्न बाँकी छँदै पोखराको मेयरमा धनराज विजयी

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन्।

देउवा र दाहालकाे निर्णयविरुद्ध उम्मेदवार बनेका अधिकारी भारी बहुमतले विजयी

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीको तर्फबाट गठबन्धनमा सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा माओवादी केन्द्रले नगर प्रमुखको उम्मेदवार पाउने सहमति भएको थियो।

इलाम सूर्याेदयको मेयरमा नेकपा (एस), उपमेयरमा कांग्रेस विजयी

इलामको सूर्याेदय नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का रणबहादुर राई विजयी भएका छन्।

नेकपा एसलाई धोका!

स्थानीय तहको निर्वाचनमा शंकरापुर नगरपालिका, बुटवल उपमहानगरपालिका, इटहरी नगरपालिकालगायतमा नेकपा एसलाई सत्ता गठबन्धन दलबाट धोका भएको देखिएको छ। काठमाडौं महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा पनि गठबन्धन दलबाट धोका भएको महसुस नेकपा एसले गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्