२० आश्विन २०८१ आइतबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा मृत्यु

कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल गयराति दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको हो।

‘मिनी ट्रक’ दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ।

मर्मत नसिकँदै भत्कियो मेची राजमार्गको नाली

झापाको सीमा जोरकलशदेखि कुटीडाँडासम्मको मेची राजमार्ग खण्डको नाली मर्मत नसकिँदै भत्किएको छ। राजमार्गको नाली मर्मतमा ‘चरम लापरबाही’ गरिएपछि स्थानीय आक्रोशित छन्।

काठमाडौँ महानगरले ताप्लेजुङको सिदिङ्वालाई एम्बुलेन्स दिने

काठमाडौँ महानगरपालिकाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई एकथान ‘ख’वर्गको एम्बुलेन्स दिने भएको छ।

पर्यटकीय सम्भावनाले भरिपूर्ण गुराँस गाउँपालिका

बाह्रै महिना सिरोटो हावा चलिरहने पर्यटकीय सम्भावनाले भरिपूर्ण गुराँस गाउँपालिकाबाट प्राकृतिक सौन्दर्यतासँगै विभिन्न हिमाल अवलोकन गर्न सकिन्छ।

गाडीको हेडलाइट बालेपछि कुटिए गाउँपालिका अध्यक्ष

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१९ का अशोक राउत र वडा नम्बर ७ का मियाज अलि रहेको धनुषा प्रहरीका प्रवक्ता एव डिएसपी रञ्जन अवाले बताए।

‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ’

'हामीलाई आपत् छ, सदरमुकाम र पालिका जानुपर्ने कुनै काम नपरे हुन्थ्यो भन्ने लाग्छ, यति दुःख दिएर हामीलाई गण्डकीमा राख्नुभन्दा लुम्बिनी प्रदेशमा गाभिदिए हुने', उनले भने।

आँबुखैरेनी सामाजिक सुरक्षा कोषमा आबद्ध

अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजना अन्तर्गत गाउँपालिका कोषमा आबद्ध भएको छ।

‘ब्लड क्यान्सर’पीडित बालकलाई आर्थिक सहयोग

‘ब्लड क्यान्सर’बाट पीडित गोरखाको भीमसेन थापा गाउँपालिका–३ का १४ वर्षीय दिवस खनालको उपचारका लागि रु एक लाख तीन सय १३ आर्थिक सहयोग गरिएको छ।

‘एक रुपैयाँ बचत’ अभियान

रोङ गाउँपालिकाले कुनै पनि बालबालिका रकम अभावमा उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनु नपरोस् भनेर यस वर्षदेखि ‘एक रुपैयाँ बचत’ अभियान धमाधम चलाइरहेको छ।

भारतको अयोध्यामा हुने राम मन्दिरको पूजामा कपिलवस्तुका २ पालिकाले दिए बिदा

यही माघ ८ अर्थात् जनवरी २२ का दिन भारतको अयोध्यामा राम मन्दिरको भव्य अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुका २ पालिकाले बिदा दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्