२३ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

राप्तीसोनारीमा आज र भोलि शैक्षिक बिदा

बाँकेको राप्तीसोनारी गाउँपालिकाले दुई दिन शैक्षिक बिदा थप गरेको छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा सुधार नआएपछि राप्तीसोनारी गाउँपालिकाले आज र भोलि गरी दुई दिन शैक्षिक बिदा थप गरेको हो।

यसअघि माघ ४ गतेको निर्णयअनुसार ७ गतेसम्म राप्तीसोनारीले शैक्षिक बिदा दिने निर्णय गरेको थियो। तर, मौसममा सुधार नआएपछि पठनपाठनमा समस्या हुँदा दुई दिन बिदा थप गरिएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: ८ माघ २०८० ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App