राजस्व चुहावट नियन्त्रणलाई अझै प्रभावकारी बनाउन जरूरी: अर्थमन्त्री
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकार भएका निकायहरूले आपसी समन्वय र सहकार्य गर्दै एकीकृत रूपमा कार्य गर्नुपर्नेमा जोड दिएका छन्।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकार भएका निकायहरूले आपसी समन्वय र सहकार्य गर्दै एकीकृत रूपमा कार्य गर्नुपर्नेमा जोड दिएका छन्।
पर्वतको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाएर एक वृद्धाको ज्यान गएको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन कायम गर्दै परिणाममुखी कार्यशैली अपनाउन सके स्थायी विकास र समृद्धि हासिल गर्न सकिने बताएका छन्।
प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार अतहर कमालले सङ्कल्पपत्र (भिजन सेवन) सार्वजनिक गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित भएपछि प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी संयन्त्र गठन गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति संस्थागत रूपमा कार्यान्वयन गर्ने बताएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वास्थ्यकर्मीलाई नखटाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ।
नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर-६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले नेपाली कांग्रेसको जितले मात्रै देशको धर्म र संस्कृति जोगिने दाबी गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ११ दिन मात्र बाँकी छ। हालसम्म सडक सञ्जालको पहुँच नपुगेको मनाङको नार्पाभूमि गाउँपालिका जाने बाटो बाक्लो हिउँ जमेर बन्द भएको थियो।
सामसङले आफ्नो आगामी ग्यालेक्सी स्मार्टफोनको आधिकारिक लन्च हुनुअगावै ग्राहकहरूलाई लक्षित गर्दै विशेष ‘ह्यान्ड रेजर’ प्रि–रिजर्भ अफर सार्वजनिक गरेको छ।
काठमाडौं उपत्यकामा बढ्दै गएको वायु प्रदूषणको समस्या समाधानका लागि समन्वित र दिगो उपायहरू खोज्ने उद्देश्यले ‘काठमाडौं क्लिन एयर डायलोग’ सम्पन्न भएको छ।
प्रेस काउन्सिल नेपालले स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि आफूहरू पन्छिन नखोजेको स्पष्ट पारेको छ।
नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले उम्मेदवारको इमान्दारिता, योजना र व्यक्तित्व हेरेर मतदान गर्न आग्रह गरेकी छन्।
गृहमन्त्री अर्यालले सोमबार अपरान्ह कलंकीस्थति नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
रौतहटको गौर नगरपालिका-६ सबगढामा भएको तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।