१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सर्लाहीमा रोकिएन काठ तस्करी

चुनाव नजिकिँदै जाँदा सर्लाहीको बनबाट काठ तस्करी बढेको पाइएको छ। बनबाट काठ तस्करी बढेको गुनासो बढेपछि वन कार्यालय बल्ल चनाखो बनेको छ।

पालिका चुनाव नजिकिँदै जाँदा बढ्दैछ काठको तस्करी

साराको ध्यान पालिका चुनाव र एमसिसितिर तानिँदा रौतहट र सर्लाहीका काठ तस्करहरु बनमा सक्रिय भएका छन्।

काठ तस्करी नियन्त्रणमा असफल बन्दै सम्बन्धित निकाय

साँझ पर्ने बेलादेखि अबेर राति र बिहान घाम नचर्किदासम्म रौतहटको वनबाट साइकलमा काठ र दाउरा ओसार्नेको लर्को देखिन्छ। कतिपयले त मोटरसाइकलमा पनि काठ र दाउरा ओसारिरहेका देखिन्छन्।

मिलिमतोमा अबैधलाई बैध बनाएर काठ तस्करी

अबैध काठलाई बैध बनाएर निकासी गरिरहेको आरोपमा बालकुमारी समिललाई स्थानीयको चर्को दबाब पछि अनुसन्धान भईरहेको छ। चार दिन अघि देखि बालकुमारी समिलमा नाप जाँच सुरु गरेको वन डिभिजन कार्यालयले यर्थाथ विवरण बाहिर ल्याउँन सकेको छैन।

काठ तस्करीमा वन कर्मचारीकै संलग्नता

चौकुने गाउँपालिका–३ को सीताताल सामुदायिक वन र गवेरी राष्ट्रिय वन क्षेत्रबाट २०७६ चैतयता सात महिनामा वन कर्मचारी, सामुदायिक वनका पदाधिकारी र ठेकेदारको मिलेमतोमा सालका करोडौं रूपैयाँ मूल्यका रूखहरू काटेर तस्करी भएको हो।

काठ तस्करीमा वन कर्मचारीकै संलग्नता

चौकुने गाउँपालिका–३ को सिताताल सामुदायिक वन र गवेरी राष्ट्रिय बन क्षेत्रबाट २०७६ चैतयताको सात महिनामा वन कर्मचारी, सामुदायिक बनका पदाधिकारी र ठेकेदारको मिलेमत्तोमा करोडौंका सालका रुखहरु काटेर तस्करी भएको हो ।

सुदूरमा बढ्यो काठ तस्करी

सुदूरपश्चिममा पछिल्लो समय काठ तस्करी बढेको छ । काठ, माटो, बालुवा तथा स्याउलाले छोपेर, अवैध बाटोबाट लुकाइ छिपाई तस्करी गर्ने गरिएको छ । पछिल्लो एक वर्षको तथ्याङ्क हेर्ने हो भने सुदूरपश्चिम प्रदेशमा ठूलो परिमाणमा काठ तस्करी भएको देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्