८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

युक्रेनबाट युद्धबन्दीको याचना– प्रधानमन्त्रीज्यू, चाँडै उद्धार गर्नुपर्‍यो !

अहिले म यहाँ देश र बुढाबुढी बुबा–ममीलाई सम्झिरहेको छ,’ युक्रेनबाट एक नेपाली युद्धबन्दीले भक्कानिँदै भनेका छन्, ‘एउटा छोरा भनेर बुबा–ममीले धेरै पिर गर्नुभएको होला, मैलै यहाँबाट उहाँहरूलाई पनि धेरै सम्झेको छु।’

जर्मन रक्षामन्त्रीको अघोषित युक्रेन भ्रमण

जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस रुसी सेनाविरुद्धको लडाइँमा युक्रेनका लागि बर्लिनको समर्थन पुष्टि गर्न मङ्गलबार अघोषित भ्रमणका क्रममा किएभ पुगेका छन्।

अमेरिकाद्वारा युक्रेनलाई १५ करोड अमेरकी डलरको सैन्य सहायताको घोषणा

अमेरिकाले रुसविरुद्ध लड्न हतियार र उपकरण सैन्य सहायता प्याकेजअन्तर्गत युक्रेनलाई १५ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

युक्रेन मेल डिपोमा रुसी हमलामा ६ को मृत्यु

युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा उक मेल डिपोलाई निशाना बनाउँदै रुसले गरेको आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ।

२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी

युक्रेनले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया प्रायद्विपबाट रुसी सेनाले प्रक्षेपण गरेका दुई दर्जनभन्दा बढी ड्रोन र एउटा क्रुज मिसाइल खसालेको बताएको छ।

युरोकप २०२४ छनोटः युक्रेनमाथि इटलीको जित, स्पेनले साइप्रसलाई हरायो

समूह ‘सी’ अन्तर्गत ईटलीको घरेलु मैदान सान सिरोमा भएको खेलमा ईटलीले युक्रेनलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

विश्वव्यापी चुनौती चिर्न सफल होला जी–२० ?

विश्वका ६० प्रतिशत जनसङ्ख्या र विश्वको कुल गार्हस्थ्य उत्पादनमा ८५ प्रतिशत हिस्सा लिएको यो समूहको बैठकले छलफल गर्ने विषय र लिने निर्णयले विश्वव्यापी महत्त्व राख्ने गरेका छन्।

युक्रेनका रक्षा मन्त्री ओलेक्सी बर्खास्त

बीबीसीका अनुसार युक्रेनका राष्ट्रपति भ्लोदोमीर जेलेन्स्कीले रक्षा मन्त्री ओलस्कीलाई पदबाट बर्खास्त गरेका हुन्।

रूसको पेस्कोफस्थित विमानस्थलमा ड्रोन आक्रमण, दुईवटा विमान क्षतिग्रस्त

बीबीसीका अनुसार ड्रोन आक्रमणका कारण चार वटा ट्रान्सपोर्ट विमानमा क्षति समेत पुगेको रूसी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

युक्रेनको स्वाधीनता सङ्घर्ष

युक्रेनविरुद्ध युद्ध छेड्नासाथ पुटिनका सेनाले किभमाथि धावा बोलेका थिए। किनभने किभ फगत राजधानी होइन, यो सहर समस्त स्लाभ जातिको आस्थाको केन्द्र हो।

अवैध ढंगले विदेशी सेनामा नेपाली

विदेशी सेनामा नेपाली नागरिक भर्ना भएकोप्रति ध्यानाकर्षण भएको भन्दै परराष्ट्र मन्त्रालयले साउन १६ गते विज्ञप्ति सार्वजनिक गर्यो।

रुस उत्तरपूर्वी युक्रेनको भूमिमा ३ किलोमिटर अगाडि बढ्यो

रुसले सोमबार आफ्ना सेनाहरू उत्तरपूर्वी युक्रेनको कुपियान्स्क क्षेत्रतर्फ तीन किलोमिटर (दुई माइल) अगाडि बढेको बताएको छ।

युक्रेनद्वारा क्रिमियाको गोलाबारुद भण्डारमा आक्रमण

युक्रेनी ड्रोन आक्रमणमा रूसको कब्जामा रहेको क्रिमियास्थित गोलाबारुद डिपोमा आक्रमण भएको युक्रेनका गभर्नरले सोमबार बताएका छन्।

युक्रेन सङ्कट समाधानका निम्ति वार्ता कूटनीतिमा भारतको जोड

भारतले युक्रेन सङ्कट समाधानका निम्ति वार्ता कूटनीतिमा जोड दिएको छ। जारी युक्रेन द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै भारतले वार्ता कूटनीतिमा जोड दिएको हो।

युक्रेनको पूर्वमा भीषण लडाईं, खाद्यान्न सम्झौता सङ्कटमा

युक्रेनलाई कालो सागरमार्फत आफ्नो अनाज निर्यात गर्न अनुमति दिने सम्झौता इस्तानबुलको स्थानीय समय अनुसार सोमबार राति ११ बजे समाप्त हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्