५ आश्विन २०८१ शनिबार
image/svg+xml

राष्ट्रियसभा निर्वाचनमा राप्रपाले प्रदेश १ मा मात्र मतदान गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ।

पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपा अध्यक्ष लिङदेनको माग

राप्रपाको अनुरोधलाई सरकारले बेवास्ता गरे उक्त दिन राप्रपाले देशव्यापी बिरोध आयोजना गर्ने पनि पत्रमार्फत् चेतावनी दिएका छन्।

राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा : लिङदेन

अध्यक्ष लिङदेनले राजनीतिक दलका नेताहरु भन्दा राजा बढी देशभक्त हुन्छन भन्ने कुरालाई राजा वीरेन्द्रले प्रमाणित गरेको पनि बताए।

अरस्तु, राजयोग र बुद्ध

राजनीति वा जुनसुकै पेसा वा व्यवसायको क्षेत्रमा भएको मानिसले ‘आफूबाहेक अर्को सत्य छैन’ भन्ने तथ्य जहिलेसम्म बुझ्दैन, अरस्तुको दर्शन कुनै न कुनै रूपमा समाजमा हावी भैराख्छ।

कांग्रेस/कम्युनिष्टहरु जनतासामु मुख देखाउन लायक छैनन्: लिङ्देन

सिंगो देश, धर्म संस्कृतिप्रति अन्याय गरेका राजनीतिक दलहरुललाई किन रोज्ने भन्दै उनले राप्रपा जस्तो राष्ट्रहितका निम्ति जन्मिएको पार्टीमा आवद्ध हुन आग्रह समेत गरे।

गणतन्त्र नाममा आरोप–प्रत्यारोप

हिजोआज कतिपय नेता बोली वचनद्वारा पूर्वराजा ज्ञानेन्द्रका नाममा आफ्नै कर्मले सातो गएको जस्तो दयनीय मानसिकता प्रकट गरिरहेका छन्।

यस्ता दिन पनि आए

लोकतन्त्रमा कतैबाट खतरा छ भने त्यो नेताबाटै हो। लोकरिझ्याइँ मार्फत उदाउने केही नेताले यसलाई विकृत बनाउँछन्। तिनलाई आफैं राजा बन्ने धुन चढ्छ। यस्तो प्रवृत्ति हामीले बेलाबेला देखेका छौं।

गायक श्रेष्ठ राप्रपामा प्रवेश

विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा गायक श्रेष्ठ तत्कालीन राप्रपा नेपालबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ बाट उम्मेदवार थिए।

सरकार, सरकारजस्तो छैन, संसद, संसदजस्तो छैन: लिङ्देन

सो अवसरमा उनले नेतृत्वका विरुद्ध लागेका दाग मेट्ने नेतृत्व चयन गर्नु जरुरी रहेकोमा जोड दिए।

राप्रपामा पुस्ता हस्तान्तरण

लिङदेनको प्यानलबाट महामन्त्री पदमा विजयी धवलशमसेर राणाले भने, ‘राप्रपाका कार्यकर्ताले नयाँ पार्टी बनाउन चाहेको देखियो। निर्वाचन परिणामबाट यही बुझ्नुपर्छ। अब पार्टी नयाँ ढंगले अघि बढ्छ, देश पनि नयाँ तरिकाले अघि बढ्छ।’

निर्वाचनको परिणाम स्विकार गरेर अघि बढौं: राणा

पार्टीको एकता महाधिवेशनमा निर्वाचनद्वारा नेतृत्व चयन भएको उल्लेख गर्दै उनले सो परिणामलाई स्विकार गरेर पार्टीका सबै नेता, कार्यकर्ता अघि बढनुपर्ने बताएका हुन्।

काँग्रेस र एमालेलाई जोडेर राप्रपालाई मुलुकको अग्रणी पार्टी बनाउने : लिङदेन

नवनिर्वाचित अध्यक्ष लिङदेनले काँग्रेस र एमालेलाई पनि जोडेर आफूहरुले राप्रपालाई मुलुकको अग्रणी पार्टीको रुपमा अघि बढाउने बताए। उनले अव पार्टी भित्र कुनै पनि गुट नभएको दावी समेत गरे।

राप्रपा नवनिर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यहरुले लिए सपथ

नवनिर्वाचित केन्द्रीय अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट सपथ लिए। त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले सपथ गराएका थिए। त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई अध्यक्ष लिङदेनले सपथ खुवाएका थिए।

नवनिर्वाचित अध्यक्ष लिङ्देनको राजनीतिक यात्रा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य छन्।

हार स्वीकार्दै थापाले भनेः निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदका प्रत्याशी कमल थापाले पराजय स्वीकार गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्