भारतीय सेनामा कार्यरत एक नेपाली खैरो हेरोइनसहित पक्राउ
लागुऔषध खैरो हेरोइनसहित ललितपुरको इमाडोलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध खैरो हेरोइनसहित ललितपुरको इमाडोलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
भिसा सकिएर नेपालमा अवैध रुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ।
क्यास एप एप्लिकेसन मार्फत हारजित हुने गरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नियामक निकायले प्रभावकारी भूमिका निर्वाह नगर्दा बाँकेमा झोलेपोके व्यापार फस्टाउँदै गएको छ।
वैदेशिक रोजगारका लागि विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको टोलीले तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी दर्शक बनिदिँदा तस्करी बढेको सिरहा केन्द्रित पत्रकार देवकुमार यादवले बताए।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लागु औषध कारोबारीलाई भगाएको आरोप लागेका प्रहरीका पूर्व जवानलाई १६ वर्षपछि पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको छ।
प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महँगो ब्रान्डका बोतलमा नक्कली मदिरा मिसाएर विक्री वितरण गर्ने गिरोहलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दुई कारखानाका संचालकसहित ९ जना रहेका छन्।
चिया र अलैँचीको उर्वरभूमि इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको हो। यसले चिया र अलैँचीको उत्पादन र गुणस्तर वृद्धिमा सहयोग पुग्ने छ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सर्विया, पोल्यान्ड र मलेसिया पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा चार जना पक्राउ गरेको छ। फरक तीन ठगीका घटनामा चार जना पक्राउ गरेको कार्यालयले जनाएको छ।
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपालगञ्ज भन्सार कार्यालय हुँदै भित्रिएको मालवाहक ट्रकलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।
भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ।
नेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।भारतीय नम्बरको एचआर ६७ बी ११३० नम्बरको ट्रकलाई राजश्व अनुसन्धान कार्यालयले शुक्रवार बेलुकी नियन्त्रणमा लिएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो।