४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बीपी प्रतिष्ठानलाई आर्थिक कारोबार बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको छ।

नेप्से र कारोबार रकम दुवैमा ओरालो

नेप्से आरोलो लागेसँगै कारोबार रकम समेत ओरालो लागेको छ। कूल २३० कम्पनीको एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता शेयर रु नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ मूल्यमा खरिद बिक्री भए।

ई–कमर्समा उछाल :वर्षमा साढे ८ अर्बमाथि कारोबार

गत आर्थिक वर्षमा वैदेशिक लगानीमा सामान्य वृद्धि भएको छ। राष्ट्र बैंकले सार्वजनिक ग रेको तथ्यांक अनुसार गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भएको हो।अघिल्लो आवमा १९ अर्ब ४८ करोड रूपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी रहेकोमा गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन करोड रूपैयाँले बढे र १९ अर्ब ५१ करोड रूपैयाँ पुगेको हो ।

राजस्वमा आयल निगमको ९७ अर्ब योगदान

इन्धन कारोबारबाट भन्सार शुल्क, सडक मर्मत कर, आय कर, पूर्वाधारकर, प्रदूषण शुल्क, मूल्य वृद्धि कर सहित एक वर्षको अवधिमा सरकारले ९७ अर्ब २० करोड ४१ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब

लगातार उकालो लाग्दै आएको नेप्सेले आज इतिहास कायम गरेको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६.०२ बिन्दुले उकालो लागेर तीन हजार १११.०९ मा पुगेको छ। यो हालसम्मकै शीर्ष स्थान हो।

भिसिटिएसमा साढे ५२ खर्बको कारोबार आवद्ध

भन्सार र उद्योगबाट मालवस्तु लिएर छुट्ने सवारी साधनमध्ये ९० प्रतिशतभन्दा धेरै यो प्रणालीमा आइसकेका छन्। व्यापारिक फर्म वा गोदामबाट अर्को व्यापारीकहाँ पुर्‍याउने क्रममा भने ५० प्रतिशत सवारी साधन मात्र ट्र्याकिड प्रणालीमा जोडिएका छन्।

खैरो हिरोइनसहित चार जना पक्राउ

लागूऔषध कारोबारी र सेवनकर्ताको संख्या बढ्दो क्रममा रहेका बेला इटहरीबाट चार जना खैरो हिरोइनसहित पक्राउ परेका छन्।

लागुऔषध कारोबारी पक्राउ

प्रहरीले लागु औषध कारोबारीलाई पक्राउ गरेको छ। मधुवननगरपालिका–९ चोक नम्बर १२ स्थितबाट प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

लागूऔषधको अवैध कारोबार

विश्वभर अवैध व्यापार हुने तीन शीर्ष वस्तु हात–हतियार, मानव तस्करी र लागूऔषध हुन् । लागूऔषधको बिक्री–वितरणबाट आर्जित रकम अन्ततोगत्वा आतङ्कवाद र अपराधजन्य गतिविधिमा खर्च हुन्छ ।

एकै दिन १९ अर्ब रुपैयाँको कारोबार

साताको पहिलो कारोबार आइतबार पुनः सेयर मापक सूचक नेप्से र कारोबार रकममा बढोत्तरी भएको छ। दुवै बढ्दा सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ।

सातामा ८३ अर्बको सेयर कारोबार

लगानीका अन्य स्रोतमा समस्या आएको तथा कोरोनाले बजार तथा व्यवसायसमेत बन्द भएकाले सेयर बजार नयाँ उचाइमा पुगेको जानकारहरूको टिप्पणी छ।

दबाब र प्रभावमा नुन कारोबारमा निजी क्षेत्र

‘अर्थमन्त्रीज्यूले बजेट भाषणमार्फत घोषणा गरेकाले केही बोल्न मिलेन,’ ती अधिकारीले भने, ‘कुनै तयारीबिनै निजी क्षेत्रलाई खुला गर्ने निर्णय आयो।’ दबाब र प्रभावमा परेर निर्णय गरेको हुनसक्ने ती अधिकारीले बताए।

कारोबार र सूचकमा कीर्तिमान

बजेट घोषणपछिको पहिलो कारोबारमा बजार मापक नेप्से र कारोबार रकममा कीर्तिमान कायम भएको छ। सेयर बजारमा कीर्तिमान कायम हुनुलाई लगानीकर्ताले बजेटको स्वागतको रूपमा बुझेका छन्।

कारोबार रकममा कीर्तिमान

नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिका लागि बैंक तथा वित्तीय संस्थालाई सेयरमा लगानी गर्न रोक लगाएपछिको पहिलो कारोबारमा रकमको कीर्तिमान कायम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्