४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ। बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो।

१७ अर्ब भारतीय लगानीमा पेट्रोलियम पाइपलाइन बन्ने

नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलुगढीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण, झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) निर्माण गर्न सघाउने भएको हो।

पेट्रोल चोरी पैठारीमा संलग्न ट्यांकर चालकलाई कारबाही

नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ।

आयल निगमको जग्गा भ्रष्टाचार मुद्दाः सरकारी पक्षका साक्षी फरार

विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासमेतको मुद्दामा एकजना सरकारी पक्षका साक्षीलाई पक्राउ पुर्जी जारी गर्न आदेश गरेको छ। मुद्दा अभियोजन पक्षका साक्षीमध्येका निमा टासी शेर्पालाई इजलासले पक्राउ पुर्जी जारी गर्ने आदेश गरेको हो।

इन्धनमा लगाएको पूर्वाधार करबाट एक खर्ब संकलन

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा करिब १ खर्ब रूपैयाँ बढी संकलन गरेको छ। नेपाल आयल निगमले इन्धन आयात गर्दा भन्सार बिन्दुमै कर तिर्दै आएको छ।

निगमले डिजेल र पेट्रोलको मूल्य घटायो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासबाहेक सबै इन्धनको मूल्य घटाएको छ।

निगमको चार ट्याङ्कर डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु

भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट झापा ल्याइएको चार ट्यांकरमा डिजेलमा मिसावट भेटिएपछि छानबिन सुरु गरिएको छ।

परीक्षण गर्नुपर्ने ग्यास सिलिण्डर बजारमा

नेपाल आयल निगम एलपीजी विभागका प्रमुख नेत्र काफ्लेका अनुसार फलामबाट बनेको सिलिन्डर पहिलो पटक १० वर्षमा परीक्षण ‘हाइड्रोलिक टेष्ट’ गरिन्छ।

पेट्रोलियम पाइपलाइन परियोजना: दोस्रो चरणको काम तीव्र

नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र रूपमा अघि बढेको छ।

पेट्रोलियम पदार्थको बिक्री बोतल र जर्किनमा नगर्न निगमको निर्देशन

नेपाल आयल निगमले खुला रूपमा बोतल र जर्किन लगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न बिक्रेताहरूलाई निर्देशन दिएको छ।

आयल निगमको अति

अन्ततः सार्वजनिक संस्थान नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा थोरै मूल्य घटाएको छ। यसले उच्च मूल्य राखेर उपभोक्ता ठगिरहेकोमा विरोध भएपछि बल्ल मूल्य घटाउनुपर्ने ठानेको हो।

इन्धनमा उच्च नाफा उपभोक्ता मारमा

नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै इन्धनमा उच्च नाफा राखेर बिक्री गर्दा उपभोक्ता मारमा परेका छन्।

६८ करोड लगानीमा पोखरामा हवाई इन्धन डिपो

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भएपछि नेपाल आयल निगमले विमानस्थलमा करिब ६८ करोड रूपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ।

आयल निगमले घटायाे इन्धनको मूल्य

घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल / मटितेल १७५ पर्नेछ। यसअघि पेट्रोल लिटरको १८१ र डिजेल मटितेल १७८ रुपैयाँ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्