५ वैशाख २०८१ बुधबार

जंगली जनावरले गोठमै आएर चौपाया खान थालेपछि गाउँले त्रसित

‘जंगली जनावरले घरमै आएर मान्छे खाँदा पनि नियन्त्रणका लागि कसैले वास्ता गरेनन्,’ माइजोगमाई गाउँपालिकाका रविन राईले भने, ‘सम्मन्धित निकायले तुरुन्त यसको उचित नियन्त्रण गर्नुपर्छ। नभए ठूलो मानवीय क्षति हुनसक्छ।’

विद्युतीय धरापमा पर्दा एकै परिवारका तीन जनाको मृत्यु

जंगली जनावरको छेकवारका लागि राखेको विद्युतीय धरापमा पर्दा बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रका एकै परिवारको तीन जनाको शुक्रबार राति मृत्यु भएको छ।

जंगली जनावरको त्रासले बेसार खेती फस्टाउँदै

जंगली जनावरले नोक्सानी नर्गने बेसार खेती तर्फ किसान आर्कषित भएको नगर प्रमुख कृष्ण केसीले बताए। ‘मध्यवर्तीका किसान जंगलि जनावरका आक्रान्त बनेका छन् ’उनले भने, ‘नगदे बाली जंगली जनावरले खाई दिन्छ, यतिबेला बेसार खेतीमा आार्कषित भएका किसान नगरपालिकाले गरेको सहयोगले किसान आर्कषित भएका छन्।

भरुवा बन्दुक पड्कदा मृत्यु

जंगली जनावरलाई मार्न पासो राखेको भरुवा बन्दुक पड्कदा त्रिबेणि गाउँपालिका–६ बस्ने ५४ बर्षीय पूर्ण बहादुर बुढाथोकीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्