९ आश्विन २०८१ बुधबार
image/svg+xml

आत्महत्या गरेकी युवतीमा कोरोना पुष्टि

झुण्डिएर आत्महत्या गरेकी सुर्खेतस्थित एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सिम्ता गाउँपालिका–८, की २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो । उनी असार १ गते घर नजिकै झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

शव व्यवस्थापन गर्न अध्यक्षको गाडी

कोरोना सङ्क्रमणबाट मृत्यु भएकी एक महिलाको शव व्यवस्थापनका लागि पालिकाको गाडी प्रयोग भएको छ। बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज आइसियूमा उपचार गराइरहेकी बाँके बैजनाथपुरकी एक महिलाको मृत्यु भएपछि बैजनाथ गाउँपालिकाको गाडी शव ल्याउन प्रयोग गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले जानकारी दिए।

कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४ पुग्यो

बुधबार १८ जना थपिएसँगै कर्णालीमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार एक सय चारजना पुगेको छ। बुधबार कालीकोट १४, सुर्खेत र दैलेखमा दुई÷दुईजना नयाँ कोरोना संक्रमित थपिएका छन्।

न्युजिल्याण्डका सैन्य नेताहरु सिमानामा परिचालित

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेर्नले सैन्य नेताहरुलाई सिमानामा खटाउने बताएकी छन्।

थप ५८६ मा कोरोना संक्रमण, संक्रमितको संख्या सात हजार नाघ्याे

बुधबार नेपालमा थप पाँच सय ८६ जनामाकोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमा ४० महिला र पाँच सय ४६ जना पुरुष छन् ।स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको सं‌ख्यासात हजार एक ७७ पुगेको छ । जसमा पाँच सय ३९ महिला र ६ हजार ६ सय ३८ जना पुरुष छन् । बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् ।

धादिङमा कोरोना संक्रमित र भारतबाट आउनेहरू बढे

धादिङमा क्वारेन्टिन र आइसोलेसन कक्षको व्यवस्थापनमा समस्या भएको छ । कोभिड–१९ संक्रमित र भारतबाट आउनेहरु ह्वात्तै बढेकाले क्वारेन्टिन र आइसोलेसन कक्षको व्यवस्थापनमा समस्या भएको हाे ।

ताप्लेजुङमा एक सय ६ जनाको पीसीआर रिपाेर्ट नेगेटिभ

ताप्लेजुङका विदेशबाट आएका ३ जनाको पीसीआर परीक्षा रिर्पोट नेगेटिभ आएको छ । उनीहरु फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनमा रहेका थिए।

चीनसँगका नाका बन्द हुँदा कर्णालीका उत्तरी क्षेत्रमा खाद्यान्न संकट

कोरोना संक्रमणका कारण चीनसँगका सीमा नाका बन्द हुँदा कर्णाली प्रदेशका उत्तरी क्षेत्रमा खाद्यान्न संकट सुरु भएको छ । लामो समयको बन्दाबन्दी (लकडाउन)का कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चीन हुँदै सहुलियतको खाद्यान्न पठाउन पाएको छैन् भने दैनिक उपभोग्य वस्तु खरिद गर्ने नजिकका चीनका बजारहरू बन्द हुँदा उत्तरी क्षेत्रका जनताहरू खाद्य संकटमा परेका हुन् ।

भारतमा कोरोनाबाट एकदिनमै दुई हजार जनाको मृत्यु

कोरोना भाइरसका कारण मृतकको संख्या एक्कासि बढेपछि भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले चिन्ता प्रकट गरेको छ।

सीमित स्वास्थ्य संस्थासँग कोरोना लडाइँ

स्वास्थ्य मन्त्रालयको २०७४/७५ को वार्षिक प्रतिवेदनअनुसार, २०७४/७५ सम्म नेपालभर १२५ सार्वजनिक अस्पताल, १९८ प्राथमिक उपचार केन्द्र, ३ हजार ८ सय ८ हेल्थपोस्ट, एक हजार आठ सय २२ वटा गैरसार्वजनिक सुविधा केन्द्र रहेका छन् ।

कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजार भन्दा बढीको मृत्यु र ८२ लाख ६५ हजार भन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४६ हजार १८० पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर ८२ लाख ६५ हजार ९३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।

पर्वतमा कोरोना संक्रमित २९ पुगे

गण्डकी प्रदेशमा थप २१ जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान सार्वजनिक गरेको संख्याअनुसार नवलपरासी सुस्ता पुर्व र पर्वतमा गरी २१ जना नयाँ संक्रमित भेटिएका हुन। यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई सय ४७ पुगेको छ।

कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। अस्पतालमा भर्ना भएकी बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ६ निवासी ४६ बर्षिया महिलाको सोमबार बेलुकी साढें ६ बजेतिर शंकास्पद मृत्यु भएको थियो।

अर्थतन्त्रको पुनर्बहाली

हालैमात्र संसद्मा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेट र त्यसलाई नै आधार बनाएर तयार पारिएको विकास योजनालगायतका कार्यक्रमले अर्थतन्त्र पुनर्बहालीका लागि मार्गप्रशस्त गर्न सक्दैनन् ।

कोरोना कहरको अर्थशास्त्र

कोरोनाको प्रभावअघि २० मिलियनभन्दा बढी मानिस नियमितरूपमा भोकै ओछ्यानमा जान्थे भने कोरोना महामारीका कारण यो दोब्बरको संख्याले बढ्न सक्छ भन्ने अनुमान विश्व खाद्य कार्यक्रमले गरेको छ । मानव निर्मित द्वन्द्व, जलवायु परिवर्तन र आर्थिक मन्दीका कारण गम्भीररूपमा मानिस तीव्र भोकमरीको जोखिममा पर्नेछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्