मुटु दिवसको अवसरमा रौतहटमा खुल्ला दौड प्रतियोगिता
विश्व मुटु दिवसको अवसरमा रौतहटमा खुल्ला दौड प्रतियोगिता सम्पन्न गरिएको छ। चन्द्रपुर हस्पिटल प्रालिले गरेको खुल्ला दौड प्रतियोगितामा १६ देखि ५० वर्षसम्मका २५० भन्दा बढीले सहभागिता जनाएका छन्।
विश्व मुटु दिवसको अवसरमा रौतहटमा खुल्ला दौड प्रतियोगिता सम्पन्न गरिएको छ। चन्द्रपुर हस्पिटल प्रालिले गरेको खुल्ला दौड प्रतियोगितामा १६ देखि ५० वर्षसम्मका २५० भन्दा बढीले सहभागिता जनाएका छन्।
'खेलकुद स्वास्थ्यसँगै राष्ट्रका लागि पनि खेलिने भएकाले प्रतिभावान् खेलाडी उत्पादनमा लाग्नुपर्छ। जिल्लामा प्रशिक्षक बिना पनि खेलाडीहरु प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नु गौरवको विषय हो।'
यस्तै प्रथम हुनेलाई २ लाख, २२ हजार, २ सय २२ र द्वितीय हुनेलाई १ लाख, ११ हजार,१ सय ११ पुरस्कार राशिसहित ट्रफि र मेडलको व्यवस्था रहेको आयोजक लिंगासैनी युथ क्लबले जनाएको छ। हालसम्म १२ टिम खेलमा सहभागी भएका छन्।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण रहेका खेलाडीहरुबाट यस्तै गुनासो आएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ शनिबार राती आफैं होटल अनुगमनमा निस्किए।
हेटौंडाका नीरज श्रेष्ठ शुक्रबार दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेका छन्।
करिब महिनासम्म आयोजना हुन लागेको लिगमा सहभागी टोलीका सम्पूर्ण खेलाडी मध्यपुर थिमिका स्थायी बासिन्दा हुनुपर्ने प्रावधान आयोजकले तोकेको छ। साथै सम्बन्धित वडाका खेलाडीले सोही वडाको प्रतिनिधित्व गर्नुपर्नेछ।
चौथो सुशील केडिया मेमोरियल अन्तरस्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डिएभी स्कुलले जितेको छ।
प्रतियोगिताको विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले नगद ३१ हजार १ सय ११ रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्। प्रतियोगिताअनतर्गत आइतबारको खेल धरानको हाम्रो धरान भेट्रान र दमक–लखनपुर भेट्रानबीच प्रतिस्पर्धा हुनेछ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं १ बाट टेवलटेनिसका १० खेलाडी छनौट भएका छन्। इटहरीमा जारी प्रदेश नं १ स्तरीय खेलकुद प्रतियोगिताबाट उनीहरु छनौट भएका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार एक कार्यक्रमबीच नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका छन्।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटतर्फको फाइनल विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुने भएको छ।
पहिलो संस्करणको आइएनजी फुटसल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि हेराल्ड कलेजले जितेको छ।
‘हिजोका मन्त्री र अहिलेको खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले पोखरामा पौडी पोखरी र सुटिङ रेन्ज बनाउने प्रतिबद्धता जनाइराखे,’ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भने, ‘संरचना नहुदाँ बनाउँछौ भन्ने प्रतिबद्धता गरे। हामीले विश्वास गर्याैँ। अझैपनि बन्छ भनेर प्रतिबद्धता गरेका छन्।’
प्रतियोगितामा ताप्लेजुङ जिल्लाभरीका पालिकाहरुले सहभागिता जनाउन पाउने छन्। प्रतियोगितामा सहभागी हुने पालिकाहरुले पालिकाको आधिकारिक पत्रमा खेलाडीको नाम तथा आवश्यक कागजातहरु प्रमाणित गरी असोज २ गतेभित्र फुङलिङ नगर कार्यपालिकामा पठाइसक्नुपर्ने हुन्छ।
ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आगामी असोज १ गतेदखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ।