नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको खसेर मृत्यु
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको खसेर मृत्यु भएको छ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको खसेर मृत्यु भएको छ।
राष्ट्रिय खेलकुद प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना हुन नसक्नुबाट पनि हामीकहाँ कुनै पनि काम नियमित रूपमा नहुने दृष्टान्त मिल्छ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत म्याग्दी सदरमुकाम बेनीमा जारी महिला भलिबल खेलमा विभागीय टोलीसँग प्रदेशको खेल निकै कमजोर देखिएको छ।
प्रतियोगिताअन्तर्गत भएको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका जैसवालले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गरेका हुन्।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङको तेस्रो दिनसम्म ११ वटा स्वर्ण पदकको टुंगो लागेको छ।
खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिला व्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो। गण्डकीका कुनैपनि खेलाडीले दोहोरा आँकडाको योगफल तयार पार्न सकेनन्। श्रृष्टि जैशिले बनाएको ५ रननै गण्डकीको सर्वाधिक बन्न पुग्यो।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो पदकका रूपमा फेन्सिङका विजय अधिकारीले कांस्य पदक जितेका छन्।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो पदकको रुपमा फेन्सिङका विजय अधिकारीले काँस्य पदक जितेका छन्। उनले काँस्य पदक जितेको भोलिपल्टै पोखरा महानगरपालिकाले खेलाडीलाई प्रोत्साहन पुरस्कार घोषणा गरेको छ।
नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा आयोजित फेन्सिङको पहिलो स्वर्ण बाग्मती प्रदेशकी शिक्षा नापितले जितेकी छन्।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार विहान बहुउद्देश्यीय कभर्ड हलमा शुरु भएको पुरुष ह्याण्डबलमा गण्डकीले विजयी शुरुवात गरेको छ।
पोखरा रंगशाला क्रिकेट मैदानमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पहिलो खेलको रुपमा आईतबारदेखि महिला क्रिकेट शुरुवात हुदैंछ। उदघाटन खेल गण्डकी प्रदेशले मधेश प्रदेशलाई आतित्थयता दिनेछ।
कोर्टमा हालिएको सुर्की बगाउँदा थप आर्थिक भार थपिएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी बनाईएको कोर्टको सुर्की पानीले बगाईदिएको छ।
जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको व्यवस्थापन गरिएको जनाएको छ।
दोस्रो आईतबार(२३ गते)देखि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता शुरु हुदैं छ। गण्डकी प्रदेशले मधेश प्रदेशसँग पोखरा रंगशाला क्रिकेट मैदानमा उदघाटन खेल खेल्ने छ।