७ आश्विन २०८१ सोमबार
image/svg+xml

फेरिल्यान्डलाई सफलता

फेरिल्यान्डले शनिबार प्रथम किङ्डम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ जित हात पारेको छ।

हिमरश्मि र सेबको जित

हिमरश्मि र सेबले प्रथम किङ्डम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार जित हात पारेका छन्।

नेपाललाई तेस्राे सफलता

एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत मलेसियाविरुद्घको खेलमा नेपालले ३ विकेट लिएको छ।

बाल विवाहविरुद्ध देउडा प्रतियोगिता

१३औं विश्व रेडियो दिवसका अवसरमा जुम्लामा तीन दिनदेखि बाल विवाहविरुद्धको सचेतनामूलक देउडा प्रतियोगिता सकिएकाे छ।

नेपालले १९.५ ओभरमा ११३ रन बनायो, ५ विकेट डाउन

एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत मलेसियाविरुद्घको खेलमा नेपालले १९.५ ओभरमा ५ विकेट गुमाएर ११३ रन बनाएको छ।

मोहितको निर्णायक गोल

मोहित गुरुङको निर्णायक गोलमा न्युरोड टिम एनआरटी मकवानपुरमा जारी छैटौं बाग्मती गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ः नामिबियासँग नेपाल ४ विकेटले पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियाँसग पराजित भएको छ।

एन्जल्स हार्ट र किङडम फाइनलमा

एन्जल्स हार्ट र किङडम मंगलबार हिमालयन प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

किङडम हिमालयन बास्केटबल बुधबारदेखि

किङडम हिमालयन बोर्डिङ स्कुलको आयोजनामा प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ।

खप्तडका ‘उड्ने चरा’ सागर

बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा किशोर विवेक सागर निकै चर्चामा रहे। ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेपछि उनी चर्चाको शिखरमा पुगेका हुन्।

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुर्खेत प्रथम

कालीकोटमा कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुर्खेत टोली प्रथम भएको छ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकालाई

कटारीस्थित त्रिवेणी माध्यमिक विद्यालय प्रांगणमा सम्पन्न यस वर्षको राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकाले जितेको छ।

कोशी प्रदेश अन्तरपालिका भलिबलको उपाधि दमक र षडानन्दलाई

बराबरी भएको अवस्थामा निर्णायकले दमकका खेलाडीको ‘नेट टच’ भएको निर्णय गर्दै षडानन्दलाई अङ्क दिएपछि १८–१७ को अवस्थामा दमकले रेफ्रीको निर्णय नमान्दै खेलमैदान छोडेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्