२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

विद्रोह टर्‍यो, वाग्नर बन्यो बारुदबिनाको बन्दुक

रुसको राजधानी मस्को ‘हान्न’ निस्केका निजी सेना समूह वाग्नर प्रमुख ६२ वर्षीय येभगेनी प्रिगोजिनको अभियान अन्ततः बारुदबिनाको बन्दुक प्रमाणित भएको छ।

बजेट प्राथमिकतामा कृषि क्षेत्र

मधेस प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन्। अर्थमन्त्री यादवले शुक्रबार प्रदेशसभामा ४४ अर्ब ११ करोड ४६ लाख रूपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

विद्यार्थीलाई खाना खुवाउने अभियानले कुलत र विवादका घटना शून्य

अझ बालबालिकाका निम्ति उचित किसिमको खाना खाने बानी बसाल्नु अभिभावकको दायित्व हो। विशेषतः बढ्दो आधुनिकता र व्यस्तताका कारण अचेल आफ्ना बालबच्चालाई अभिभावकले खुवाउने खानेकुरामा कमै ध्यान दिने गरेको पाइन्छ।

सफा हिमाल अभियानकर्ताहरू सम्मानित

नेपाली सेनाको नेतृत्वमा हालै सम्पन्न भएको सफा हिमाल अभियानमा नेपाली सेनाका प्रतिनिधि, शेर्पाहरू लगायतलाई सूर्य नेपाल प्रालिले सम्मान गरेको छ।

कञ्चनपुरमा दादुरा-रुबेला खोप अभियान

कञ्चनपुरमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि आजदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदैछ।

सफा हिमाल अभियानले हिमालबाट संकलन गर्‍यो ३५ टन भन्दा बढी फोहोर

अभियानले युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरूबाट ३५,७०८ टन फोहोर संकलन गरेको हो।

पर्यटन प्रवर्धनका लागी ‘जाउँ हिँड रेसुङ्गा’ अभियान

गुल्मीको रेसुङ्गा नगरपालिकाले ‘जाउँ हिँड रेसुङ्गा’ अभियानको सुरुवात गरेको छ। रेसुङ्गा नगरपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन तथा प्रचारप्रसार स्वरुप अभियानको सुरुवात गरिएको हो।

एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन

नेकपा (एमाले) ले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका अवधिमा एक लाख १९ हजार ९६ नयाँ सदस्यताको आवेदन परेको छ।

सफा हिमाल अभियान-२०२३ सम्पन्न

नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान – २०२३ को चौथो संस्करण सम्पन्न भएको छ।

सरकारको पर्यावरणमारा योजना, मधेस डुबाउने खेल

चुरे संरक्षण अभियानलाई कडाइका साथ पालना गराउनुपर्नेमा सरकारले नीति तथा कार्यक्रममार्फत त्यसैलाई सिध्याउनेगरी ढुंगा, गिट्टी, बालुवाको ‘निकासी’ खुला गर्ने घोषणा गरेको छ।

सफा हिमाल अभियान : ३५ हजार किलोभन्दा बढी फोहर सङ्कलन

नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा अहिलेसम्म झण्डै ३६ हजार किलो फोहर सङ्कलन गरिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सफा हिमाल अभियान २०२३ मा ३५ हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य रहेको थियो।

एघारौँ वर्ष प्रवेश गरेको वाग्मती सफाइ महाअभियान औपचारिकतामा सीमित

‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि दशौँ वर्ष पूरा गरी ११ औँ वर्षमा प्रवेश गरेको छ।

वर्फानी बाबा आश्रम क्षेत्र सरसफाइ

बाँकेको राप्तीसोनारी गाउँपालिका-४ स्थित चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम क्षेत्रको सरसफाइ गरिएको छ।

धरानमा खानेपानी श्रमअभियानमा साढे ३ करोड भन्दा वढी संकलन

धरानको खानेपानी समस्या हल गर्ने लक्ष्य लिएर मेयर हर्क साम्पाङको नेतृत्वमा विगत २ महिनादेखि सञ्चालन भइरहेको कोकाहा खानेपानी श्रमअभिायनमा साढे ३ करोड आर्थिक सहयोग जुटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्