२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

खनिज इन्धनमा लगानी बन्द गर्न जापानसँग माग

खनिज इन्धनमा गरिने लगानी बन्द गर्न जापान सरकार र जी-७ समूहसँग माग गर्दै वातावरण तथा जलवायु अभियान्ताहरूले बिहीबार काठमाडौस्थित जापानी राजदूतावासअगाडि प्रदर्शन गरेका छन्।

नेपाली सेनाको सफा हिमाल अभियानका १० जनाले गरे सगरमाथा आरोहण

नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।

‘बुस्टर डोज’ लगाउने न्यून

कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन्।

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक

अहिलेका चर्चित सर्जक प्रकाश सपुतको ‘शकम्बरी’का पंक्ति ‘तिम्लाई कानमा झुम्काना कल्ले किन्दियो’ निकै चर्चामा छ। त्यही शैलीमा नागरिकले वर्तमान सत्ता राजनीतिको केन्द्रमा रहेकाहरूलाई सोध्न थालेका छन्-‘करोडौं पर्ने बंगला तिम्लाई कल्ले किन्दियो?’

राप्ती निर्माण अभियान

दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान सुरुआत गरेको छ। ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि सुरु गरेको अध्यक्ष प्रकाश विष्टले बताए।

खालिस्तानी अभियानका नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ

खालिस्तानी अभियानका नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनी मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेका हुन।

डिजिटल ठगी विरूद्धको अभियान सुरु हुँदै

आइटी प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायकहरूको बृहत् फुटसल कार्यक्रम यही वैशाख ९ गतेदेखि सुरु हुने भएको छ।

भारतीय सहरमा पर्यटन व्यावसायीको प्रवद्धर्न अभियान

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने प्रयासमा पर्यटन व्यावसायी लागेका छन्। त्यसका लागि व्यावसायीले भारतका विभिन्न सहरमा प्रवद्धर्न अभियान चलाउन थालेका छन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीले भारतीय सहरमा प्रवद्धर्नअभियान थालेको हो।

जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना

आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन्।

सिद्धार्थ बैंकद्वारा ‘वित्तीय साक्षरता’

सिद्धार्थ बैंकले वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न गरेको छ। बैंकले सप्ताहव्यापी अभियान ‘ग्लोबल मनी विक–२०२३’ अन्तर्गत विविध वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।

भूमि अभियान्तालाई निसर्त रिहा गर्न माग गर्दै प्रदर्शन (फोटोफिचर)

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले आइतबार माइतीघरमा भूमि अभियान्तालाई निसर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो।

एमालेमा ‘ग्रास रुट’ अभियान प्राथमिकतामा

नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचनलाई भन्दा ‘मिसन ग्रासरुट’ अभियानलाई प्राथमिकतामा राखेको छ।

बजाजको ‘सुनेर हैन हेरेर पत्याउँ’ अभियान

बजाजले ‘सुनेर हैन हेरेर पत्याउँ’ अभियान ल्याएको छ। कम्पनीले बजाजका नक्कली स्पेयर पार्टस् किन्नबाट ग्राहकलाई सचेत गराउने उद्देश्यले उक्त जनचेतनामूलक अभियान ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्