२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकद्वारा ‘वित्तीय साक्षरता’

सिद्धार्थ बैंकले वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न गरेको छ। बैंकले सप्ताहव्यापी अभियान ‘ग्लोबल मनी विक-२०२३’ अन्तर्गत विविध वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।

ग्लोबल मनि विक-२०२३ को थिम ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ र ग्लोबल मनी विकको स्थायी नारा ‘लर्न, सेभ, अर्न’ लाई सार्थक बनाउने प्रयासस्वरूप बैंकले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

कार्यक्रममा २१ सय १८ महिला र २ हजार ७२ पुरुष गरी कुल ४१ सय ९० जनाको सहभागिता रहेको बैंकले जनाएको छ। 

प्रकाशित: २० चैत्र २०७९ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App