४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

मनाङमा ४.७ म्याग्नेच्युडको भूकम्प

मनाङमा ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ । 

बिहीबार (आज) बिहान ७ बजेर ३७ मिनेटमा मनाङको नेस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

यसअघि बुधबार (हिजाे) बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।

प्रकाशित: ४ पुस २०८१ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App