६ आश्विन २०८१ आइतबार
image/svg+xml

हेटौंडामा राष्ट्रिय महिला भलिबल सुरु

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

आज तीन संसदीय समितिको बैठक, एउटामा पर्यटन मन्त्री किराँतीसँग छलफल

बैठकमा केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याका सम्बन्धमा छलफल हुने जानकारी दिएको छ।

काँग्रेस केन्द्रीय समिति बैठकमा मन्त्रीहरूको आलोचना

नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलीको आलोचना गरेका छन्।

पशुपति विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजहरू उपलब्ध गराउन समितिको निर्देशन

बिहीबार बसेको समितिको बैठकले कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजातहरू उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो।

काँग्रेस केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरु)

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ। बैठक सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा केहि समय अघिबाट सुरु भएको हो।

नयाँ पार्टी खोल्दै राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दोस्रो वरियताका नेता राजेन्द्र महतोले नयाँ पार्टी खोल्न गृहकार्य अघि बढाएका छन्।

आज ५ संसदीय समितिका बैठक, एनसेल खरिदबिक्री प्रकरणमा पनि छलफल

आज एकै पटक ५ वटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। ती बैठक बिहान साढे १० बजेबाट सुरु हुने जानकारी दिइएको छ।

टेरामक्स प्रविधि खरिदमा ५० करोड भ्रष्टाचार

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अर्बौं रूपैयाँ अनियमितता भएको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्‍याएकै बेला लेखा समितिले पनि त्यसमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ।

संसद्लाई प्रभावकारी बनाउन सकिएन : सांसद बस्नेत (अन्तर्वार्ता)

इलाम क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले एकबर्से संसदीय अभ्यासले आफूलाई खल्लो बनाएको प्रतिक्रिया दिएका छन्।

कांग्रेस अर्थात् ठुटो रूख

लोकतान्त्रिक र सामाजिक आन्दोलनको अगुवाइ गर्दै आएको कांग्रेसले नीति तथा कार्यक्रम बनाउने महाधिवेशनपछिको शक्तिशाली निकायको महत्व र औचित्यलाई नजरअन्दाज गर्दै आएको छ।

राष्ट्रिय सभा निर्वाचनः ३ सिटका लागि काँग्रेसले पठायो ९२ नाम

नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट ९२ जनाको नाम सिफारिस गरेको छ।

उजुरी परेका न्यायाधीशहरुको छानबिन गर्न समिति गठन

परिषदमा परेका उजुरीको प्रारम्भिक अध्ययनका क्रममा थप अनुसन्धान गर्नुपर्ने भएकाले जाँचबुझ समिति बनाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्