१० मंसिर २०८१ सोमबार
image/svg+xml

बाजुरामा छाउ प्रथा अझै हटेन

कानुनले दण्डनीय भने पनि छाउ प्रथा रोकिएको छैन। यस प्रथालाई कायम राख्ने कसैलाई कानुनी रूपमा कारबाही गरिएको पनि पाइँदैन। यही प्रथाका कारण महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको छ। कैयौंले यौनहिंसाको सिकार हुनुपरेको छ। कति छोरीचेली बेचिएका पनि छन्। यस्तो देख्दादेख्दै राज्यले कानुनको प्रभावकारी कार्यान्वन नगरेको यस प्रथाको विरोध गर्नेहरू बताउँछन्।

महिला हिंसा : जाे पीडित उही बहिष्कृत

ओखलढुंगाकी १३ वर्षकी बालिका असोज १० गते राति र ११ गते दिउँसो आफ्नै बाबुबाट बलात्कृत भइन्। त्यो पनि आफ्नै घरभित्र। उनकी आमा छैनन्। तीन वर्षअघि उनीसहित तीन सन्तान छाडेर आमाले अर्कै विवाह गरिन्।

‘घरको काम छोडेर बाहिर किन गएको?’

पहेंलो मजेत्रो टाउकोमा गुथेर रातो पछ्यौरीसँगै चोली र लुंगीमा एक महिला भिडभित्र प्रवेश गर्दै यताउता कसैलाई खोजे जसरी आँखा डुलाउछिन्। नेपथ्यबाट उनै महिलालाई सम्बोधन गरी कुनै पुरुष बोल्न थालेपछि सर्वसाधारणको ध्यान त्यही पुरुषतर्फ मोडिन्छ।

घरेलु हिंसाको चपेटमा महिला

काठमाडौंकी २५ वर्षीय अञ्जली श्रेष्ठको बाआमा उनी सानै छँदा बिते। त्यसपछि उनलाई एक एकदम्पत्तीले पालनपोषण गरे। समयक्रममा उनको विवाह भयो। तर सो सम्बन्ध लामो टिकेन। तीन वर्षअघि सिन्धुपाल्चोकका व्यक्तिसँग उनको दोस्रो विवाह भयो। तर दुर्भाग्य !

लैंगिक हिंसाविरुद्ध गीतमार्फत न्यायको माग

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत तनहुँको देवघाट गाउँपालिकामा गीतमार्फत न्यायको माग गरिएको छ।

लैगिक हिंसा नियन्त्रणका लागि प्रहरी सञ्जाल

नेपाल प्रहरीले स्थानीय तहका वडा वडासम्म लैंगिक हिंसा नियन्त्रण सञ्जाल गठन गर्ने भएको छ। लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्य सञ्चालन विधि, २०७५ सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यशाला गोष्ठीपछि प्रहरीले यसलाई देशभर सञ्जाल गठन गर्ने तयारी गरेको छ।

हिंसा र दुव्र्यवहार : छैन स्वीकार

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको अभियानको राष्ट्रिय नारा ‘लैंगिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ मात्र होइन कि कञ्चनपुरकी अबोध १३ वर्षिया निर्मला पन्तको बलात्कार र त्यसपछिको हत्या अहँ स्वीकार छैन। चार महिना बितिसक्दा पनि अपराधी पत्ता नलाग्नु र घटनाको वास्तविकता उजागर नगर्ने सरोकारवाला पक्षसँग पटक्कै स्वीकार छैन !

महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु

'लैङ्गिक हिंसा दुर्व्यवहार : छैन हामीलाई स्वीकार' भन्ने नाराका साथ प्रदेश ५ मा पनि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ।

९ कक्षामा पढ्ने जाजरकोटका अमिनको प्रश्न : खै दुर्इ तिहाइ सरकार ?

सरकार तिमी कहाँ छौं  कहाँ छ तिम्रो दुर्इ तिहाइ  खुसी छाउने छ जव पीडित पक्षले न्याय पार्इ

‘लैंगिक हिंसाविरुद्धको अभियान १६ कि ३६५ दिन !’

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा खोटाङका महिला अधिकारकर्मीले भने ३६५ दिननै महिला हिंसाका घट्ना न्यूनिकरणका लागि प्रयत्न गर्नुपर्ने बताएका छन्।

‘दुव्र्यवहार छैन हामीलाई स्वीकार’

हरेक वर्ष संसारभर नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने गरिन्छ। आइतबार ‘लैंगिक हिंसा र दुव्र्यवहार छैन, हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ विश्वभर महिला हिंसाविरुद्धको दिवस मनाइँदैछ।

२५ नोभेम्बरलाई लैंगिक हिंसा विरुद्धको अभियान र मंसिर ११ लाई 'सामाजिक सुरक्षा' दिवस मनाउने निर्णय

सरकारले २५ नोभेम्बरलाई लैंगिक हिंसा विरुद्धको अभियान दिवस मनाउने निर्णय गरेको छ। मन्त्री बास्कोटाले भने, ‘महिला हिंसालाई नियन्त्रण गर्न, निरुत्साहित गर्न, महिलाको सुरक्षा गर्न सरकार, सरोकार निकाय र नागरिक समाजको समेत सहभागितामा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।’

गाजामा भड्किएको हिंसाले शान्ति प्रक्रियामा संकट

गाजा क्षेत्रमा भड्किएको पछिल्लो हिंसाले महिनौंदेखि जारी अशान्ति अन्त्य गर्ने प्रयत्नमै अबरोध सिर्जना गर्ने खतरा बढेको छ। इजरायली हवाई आक्रमणबाट पछिल्लो पटक चारजना प्यालेस्टिनीको मृत्यु हुनुका साथै हमासको टेलिभिजन भवनलाई क्षतिग्रस्त बनाएसँगै हिंसात्मक घटनामा अझ वृद्धि भएको हो।

महिला हिंसाविरुद्ध एनआरएन जापानको अभियान

गैरआवासीय नेपाली संघ एनआरएनए जापानले महिला तथा किशोरीहरूमा हूने हिंसा विरूद्ध नयाँ अभियान शुरू गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्