मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ सोमबार
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आर्थिक एवं प्रशासनिकरुपमा धरासायी हुँदै गएको भन्दै आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले समस्या हल गर्न पहलकदमी लिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गर्दै व्यवस्थापन पक्षले वार्ता समिति गठन गरेको छ। काम विशेषले काठमाडौंमा रहेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुसँग वार्ता गर्न ३ सदस्यीय वार्ता समिति गठन गरेका हुन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कालो ढुसी(ब्लाक फंगस) संक्रमित एक विरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।
धरान नागरिक दबाब सञ्जालको आयोजनामा आइतबार भएको अन्र्तक्रियामा प्रतिष्ठानका कर्मचारीहरुले समस्या चार जना पदाधिकारीमै रहेको औल्याएका हुन्।
अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएपछि एक चिकित्सकलाई उपकूलपति डा.ज्ञानेन्द्र गिरीले स्पष्टीकरण सोधेको विरोधमा चार दिनदेखि फ्याकल्टी तथा विद्यार्थीहरु आन्दोलित छन्।
प्रतिष्ठानका अनुसार कोभिडको दोस्रो लहरको बेला गरिएका ती शल्यक्रियाहरु जटिल किसिमका छन्। तीमध्ये अधिकांश जटिल शल्यक्रियाहरु उपत्यकाभन्दा बाहिर वीपी प्रतिष्ठानमा मात्र भएको प्रतिष्ठानको दाबी छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउदा एक चिकित्सकलाई कारबाहीको लागि स्पष्टीकरण सोधिए पछि यहाँका फ्याकल्टी, जेआर र विद्यार्थीहरु विरोधमा उत्रिएका छन् ।
पछिल्लो समय कोरोना संक्रमणको दर घट्दै गएको तथा अन्य रोगका बिरामीको सेवालाई मध्यनजर गर्दै ती सेवाहरु सुरु गर्न लागिएको प्रतिष्ठान प्रशासनले जाकारी दिएको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना वृद्धको निधन भएको छ। प्रतिष्ठानका अनुसार निधन हुनेमा धरान र रामधुनी नगरपालिकाका वृद्ध हुन्।
सञ्जालले सोमबार प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई समस्या र तत्काल सुधार गर्नुपर्ने बिषयहरु समेटिएको ध्यानाकर्षण पत्र बुझाउदै एक साताको अल्टिमेटम दिएको हो।
झापाका ३८ वर्षीय ती पुरुषको स्वास्थ्य अवस्था एकदमै गम्भीर थियो। उनको देब्रेपट्टी कोखाबाट १२ इञ्च(३० से.मी.) रड छातीभित्र छिरेको थियो।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति बढेको भन्दै धरानका राजनीतिक दल र नागरिक समाजका अगुवाहरू जागेका छन्।
बेडबाट लडेर गम्भीर घाइते भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको घटनाबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छानबिन गर्ने भएको छ। मृतकको परिवारजनले छानबिनको माग गर्दै शव जिम्मा नलिने अडान लिएपछि प्रतिष्ठानले आन्तरिक छानबिन गर्ने भएको हो।
सिरहा गोलबजारकी ५५ वर्षीया महिलाको सोमबार राती करिब साढे ७ बजे मृत्यु भएको हो। मृतकका परिवारजनले भने अस्पतालमा गम्भीर लापरवाही भएकोले छानबिन गर्नुपर्ने माग गरेका छन्। सुगर बढेपछि उपचारमा आएकी महिलालाई संक्रमण देखिएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो।