१० मंसिर २०८१ सोमबार
image/svg+xml

कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन: महामन्त्री थापा

उनले भने, ‘कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन अहिले। पार्टीको निर्वाचनको क्षण, तत्क्षणको लाभ, हानी यि सबैकुरालाई बिर्सेर भएपनि आजको दिनमा नेपाली कांग्रेस पार्टीले आफ्नो परिचय कायम राख्नुपर्छ। नेपालको राष्ट्रिय हितको रक्षाका निम्ति कसले के भन्यो भन्नेकुरा सँग होइन।'

'वैधानिक एकता गर्नुपर्छ, अंगालो हालेर हुँदैन'

नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौंरले पार्टीको आन्तरिक निर्वाचन समाप्त भइसकेकाले अब सबै मिलेर पार्टी निर्माणमा लाग्न जरुरी रहेको बताएका छन्। यसका लागि पार्टीभित्र वैधानिक एकता गर्न आवश्यक रहेको उनको भनाइ छ।

अबको १०/१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहन्छुः गगन थापा

विनायक सिद्धी कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए।

ओलीले संसद्लाई बन्धक बनाएः गगन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन्। पुनस्र्थापित संसद्लाई एमाले अध्यक्ष ओलीले योजनाबद्ध ढंगले चल्न नदिएर बन्धक बनाउन खोजेको भन्दै महामन्त्री थापाले यस्तो अरोप लगाएका हुन्।

गठबन्धन चुनावसम्म रहने ठोकुवा गर्न सकिँदैनः काङ्ग्रेस महामन्त्री शर्मा

महामन्त्री शर्माले प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले निरन्तर प्रतिनिधिभा अवरुद्ध नगर्नेमा आफू विश्वस्त रहेको बताए।

दासत्व स्वीकारेर विदेशी सहयोग लिइँदैनः नेकां महामन्त्री शर्मा

देश विकासका लागि अन्तर्राष्ट्रिय सहयोग सदैव स्वागतयोग्य रहने उल्लेख गर्दै उनले राष्ट्रवादको मनोविज्ञानले कहिलेकाहीँ विकासमा अवरोध पुर्याउने गरेकोसमेत चर्चा गरे।

देशको विकास गर्ने जिम्मा युवाको काँधमा छः महामन्त्री थापा

महामन्त्री थापाले जेसिजलाई सबै दलको साथ र सहयोग रहेको स्पष्ट पारे। महामन्त्री थापाले जेसिजले युवालाई ‘लिबरल डेमोक्रेसी’का बारेमा जानकारी गराउनु जरुरी रहेको समेत बताए।

कांग्रेसको ध्यान अब निर्वाचनमाः परियार

नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले पार्टीको ध्यान अब हुने स्थानीय तहको निर्वाचनमा रहने बताएका छन्।

कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे विजयी

महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन्। गत २७ गते भएको निर्वाचनमा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उनी विजयी भएकी हुन्। उनको निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याएकी छन्।

कांग्रेसमा पुस्तान्तरणः पुरानो दलमा गगन र विश्वले नयाँ उत्साह

कांग्रेसभित्र पुस्तान्तरण र रूपान्तरणका लागि युवालाई पार्टी नेतृत्वमा ल्याउनुपर्ने आवाज उठे पनि दरिलो बनेको गुट प्रभावमा शर्मा विजयी हुनेमा धेरैले आशंका गरेका थिए। महाधिवेशन प्रतिनिधिले गुट होइन,विवेक प्रयोग गर्दै शर्मा र थापालाई निर्वाचित गरेर पुस्तान्तरणको सन्देश दिएका छन्।

पार्टीलाई एकतावद्ध र सुदृढ बनाएर अघि बढाउँछुः महामन्त्री थापा

उनले पार्टीमा नजोडिएकाहरुलाई पार्टीमा जोड्न प्रेरित गर्ने बताए। महामन्त्री थापाले पार्टीका पदाधिकारीहरु मिलेर पार्टी सभापतिलाई बल पुर्याएर र घच्घचाएर सही ठाउँमा उभ्याउने पनि बताए।

को बन्लान् कांग्रेस महामन्त्री

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा पाँच नेताबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।

कांग्रेस सभापतिमा देउवाको सम्भावना

दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका देउवाका लागि उनका समकक्षी नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिँदा सभापतिमा पुग्न सहज हुने देखिएको छ।

एक सभापति, एक सह–महामन्त्रीसहित ५२ केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सभापतिमा मनोनयन दर्ता गराएका युवराज न्यौपानेले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

वरिष्ठ नेता पौडेलले सभापतिमा उम्मेदवारी नदिने

वरिष्ठ नेता पौडेल निकट स्रोतका अनुसार पूर्वमहामन्त्री सिंहले सभापति पदमा उम्मेदवारी दिने भएपछि उनी पछि हट्ने मनसायमा पुगेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्