१० मंसिर २०८१ सोमबार
image/svg+xml

पशुपति मन्दिर आसपास मासु र मदिराजन्य पदार्थ निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि पशुपति मन्दिर वरपर मासु र मदिराजन्य पदार्थ निषेध गरेको छ।

आज काठमाडौंका यी स्थानमा सवारी साधन प्रवेश निषेध

काठमाडौं महानगरपालिकाले आज काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ।

धरानमा २४ घण्टे निषेधाज्ञा लागु, के गर्न नपाइने?

सुनसरीको धरान उपमहानगरपालिकामा धार्मिकरसाम्प्रदायिकका साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवदेनशीलताका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ।

धरानमा निषेधाज्ञा जारी

सुरक्षा संवेदनशिलता र जनस्वास्थ्यको संकटलाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा आज मध्यरातीदेखि निषेधाज्ञा जारी गरेको छ।

पोखरा बसपार्क क्षेत्रको सडकमा भोलिदेखि पार्किङ निषेध

पोखरा बसपार्क क्षेत्रका सडक छेउमा भोलिदेखि पार्किङ निषेध गरिएको छ। पृथ्वी चोकेदेखि सेती पुल (चाइना पुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको पोखरा महानगरपालिकाले जानकारी दिएको छ।

‘हनुमानढोका परिसरमा सवारीसाधन निषेध’

काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ। सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो।

विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ।

विराटनगरमा खुल्ला ठाउँमा माछा मासु बिक्री निषेध गरिने

विराटनगर महानगरपालिका क्षेत्रमा वैशाख १५ गते देखि खुल्ला ठाउँमा माछा मासु बिक्री वितरण निषेध गरिने भएको छ।विराटनगर महानगरपालिकाले पशु बध तथा माछा मासु बिक्री वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले वैशाख १५ गते देखि खुल्ला स्थानमा पशु बध गर्ने र माछा मासु बिक्री वितरण गर्ने काममा रोक लगाउने तयारी गरेको हो।

उपनिर्वाचन: आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागु हुने

यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ।

बाल विवाहको बन्धन

कुनै पनि कुराको सीमा हुन्छ। नियम हुन्छ। यस्ता नियम र सीमा मिचियो भने त्यसले दुर्घटना निम्त्याउँछ। विवाहको सन्दर्भमा पनि यो लागु हुन्छ।

कांग्रेसले अस्थिरता ल्याउन खोज्यो: ओली

एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सत्ता गठबन्धनलाई भत्काएर मुलुकमा अस्थिरता निम्त्याउने खेलमा नेपाली कांग्रेस लागेको आरोप लगाएका छन्।

मेक्सिकोमा धुम्रपानविरुद्ध सख्त कानुन

दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोले सार्वजनिकस्थलमा धुम्रपान गर्न निषेध गरेर धुम्रपानविरुद्ध विश्वकै सबैभन्दा सख्त कानुन कार्यान्वयनमा ल्याएकोछ।

अफगानिस्तानमा महिलालाई विश्वविद्यालय शिक्षा निषेध

अफगानिस्तानमा तालिबान सरकारले महिलालाई विश्वविद्यालय शिक्षामा पनि प्रतिबन्ध लगाएको छ। अफगानिस्तानका उच्च शिक्षामन्त्रीले यो निर्णय तत्काल कार्यान्वयन हुने जानकारी मंगलबार दिएका हुन्।

धनगढीमा तनाव साम्य नभएपछि निषेधाज्ञा जारी

दुर्घटनामा छात्राको मृत्यु भएको विषयलाई लिएर उत्पन्न तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्