‘विहारमा मदिरा निषेध अभियान असफल’
सन् २०१६ को अप्रिलदेखि विहारमा मदिरामाथि प्रतिबन्ध लगाइएको छ। प्रतिबन्ध उल्लंघन गर्नेलाई १० वर्षसम्म काराबासको सजाय हुने कठोर व्यवस्था पनि गरिएको छ तर मदिराको आपूर्ति र खपत घटेको छैन।
सन् २०१६ को अप्रिलदेखि विहारमा मदिरामाथि प्रतिबन्ध लगाइएको छ। प्रतिबन्ध उल्लंघन गर्नेलाई १० वर्षसम्म काराबासको सजाय हुने कठोर व्यवस्था पनि गरिएको छ तर मदिराको आपूर्ति र खपत घटेको छैन।
कुँवरले भने, ‘उद्घाटन भन्दा समापन भव्य हुनेछ। जसका लागि अस्ति खरिद गरेको पटाकाले पुग्दैन, हामी पटाका अझै थप्छौँ।,’ आतसबाजी गरिएको समयमा सो क्षेत्रमा ध्वनीसँगै धुँवा र बारुदका कारण प्रदूषण भएको थियो।
दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ। कार्यालयले अरनिको र विपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य सवारीसाधनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो।
काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनमा कानुनी प्रक्रिया पूरा गरेर आउन लागेको वैध निजी कम्पनीलाई निषेध गरेर अहिले फोहोरमैला व्यवस्थापनमा अवैध कम्पनी तथा गैरसरकारी संस्थाको रजगज चलिरहेको छ।
प्लास्टिकको झोला नकुहिने प्रकृतिको हुँदा हाम्रो वातावरणमा लामो समय रहन्छ। प्लास्टिकजन्य सामग्री जलाउँदा उत्सर्जन हुने ग्याँसले ओजोन तहको विनाश गर्नुका साथै जलवायु परिवर्तनमा पनि प्रतिकूल प्रभाव पर्छ।
नेपालगन्जलाई २०७५ मंसिरमा प्रेसर हर्न निषेधित क्षेत्र घोषणा गरियो। त्यतिबेला प्रहरीले हर्न निषेध गर्न जनचेतनामूलक कार्यक्रमदेखि कारबाहीसम्मका कार्यक्रम चलायो।
ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ।
कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरू बढेपछि राज्य सरकारले आजबाट कर्फ्यू लगाउने भएको हो।
जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ। सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले सोमबार जानकारी दिए।
उनीहरुले लोकमार्ग पश्चिमलाई दलका नेताहरुले विकास गर्ने कुनै ठोस योजना नल्याएको र भइरहेका काममा पनि ढिलासुस्ती हुँदा चासो नदेखाएकाले नेतालाई निषेध गर्नु परेको बताएका छन्।
जनकपुरधाम–२० मा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो। सोही विवादले शनिबार उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।
शनिबार अपरान्हदेखि लगाइएको निषेधाज्ञा आइतबार राति १० बजेसम्म लागू रहने प्रजिअ बास्तोलाले जानकारी दिए।
बारा जिल्लाको महागढीमाई नगरपालिका, बरियापुरस्थित बिश्वप्रसिद्ध धार्मिक स्थल गढीमाईको प्राङ्गण टिकटक बनाउनेहरुका लागि निषेधित गरिएको छ।
केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो। यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ।
कोरोना भाईरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने भएपछि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको हो।