२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

शिवम् सिमेन्ट्सद्वारा विद्यालयलाई सहयोग

शिवम् सिमेन्ट्सले मकवानपुरस्थित लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस तथा भरतपुर १५ मंगलपुर चितवनस्थित विश्व प्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्कुल ब्याग वितरण गरेको छ।

शिवम् सिमेन्टका कार्यकारी निर्देशक मारु सम्मानित

इन्टरनेसनल एचिभर्स कन्फरेन्सद्वारा आयोजित अवार्ड कार्यक्रममा शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारु सम्मानित भएका छन्।

शिवम् सिमेन्टको 'शिवम्संग उपहार टन्न' उपहार योजनाको मेगा लक्की–ड्र सम्पन्न

नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा 'शिवम्सँग उपहार टन्न' उपहार योजनाको मेगालक्की ड्र अन्तर्गत भाग्यशाली (उपभोक्तातर्फ ३० जना तथा विक्रेता तर्फ ३०जना) ६० जना विजेताहरुको नाम लक्की–ड्रमार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।

शिवम् सिमेन्ट्स लिमिटेडको सातौं वार्षिक साधारणसभा

शिवम् सिमेन्ट्सको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो।

‘शिवमसँग उपहार टन्न’ योजनाको लक्की-ड्र

शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ योजनाको मासिक लक्की ड्रअन्तर्गत पहिलो महिनाको विजेताहरूको नाम लक्की-ड्रमार्फत सार्वजनिक गरेको छ।

शिवम् सिमेन्टको नयाँ उपहार योजना

शिवम् सिमेन्टले सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजनाका रूपमा ‘शिवम्सँग उपहार टन्न’ लिएर आएको छ।

शिवम् सिमेन्टको विशेष साधारणसभा सम्पन्न

शिवम् सिमेन्टले विशेष साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका सञ्चालक अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सञ्चालक समितिको निर्णय बमोजिम सभा समक्ष प्रस्तुत गरिएका प्रस्तावहरू पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको थियो।

शिवम् नेपालकै सर्वाधिक बिक्री हुने ओपिसी सिमेन्ट बन्न सफल

शिवम् सिमेन्ट्सले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपालभरि सर्वाधिक बिक्री हुने ओपिसि सिमेन्ट बन्न सफल भएको छ।

शिवम् सिमेन्टको ग्राहक अन्तरक्रिया कार्यक्रम सम्पन्न

शिवम् सिमेन्ट लिमिटेडले चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकसँग ग्राहक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

शिवम् सिमेन्टका कार्यकारी अध्यक्षलाई मानार्थ उपाधि

शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई फ्रान्सको युरोपियन इन्टरनेसनल युनिभर्सिटीबाट विद्यावारिधिको मानार्थको उपाधि प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्