३० वैशाख २०८१ आइतबार
image/svg+xml

सरकारी राहत : असहाय भोकै,खाद्यान्न नष्ट

गत बैशाखमा खरिद गरेर ल्याईएको उक्त खाद्यान्न वडाकै स्टोर कक्षमा राखियो । झण्डैै बर्ष दिन पुग्नै लाग्दा किरा पर्न थाले । अनि दाल सहित म्याद गुज्रिएका तेल नष्ट गरियो । ‘बीस किलो जति दालमा किरा पर्न थाले,अनि खान लायकनै नहुने भएपछि दाल नष्ट गर्यौँ,’ वडा कार्यालयका प्राविधिक केशव आचार्यले भने ‘तेल पनि केहि नष्ट भयो ।’ उनका अनुसार तेल स्टोर कक्षमै पोखिएर नष्ट समेत भैसकेको थियो ।

लकडाउनमा पूर्वाधारका काम

नगरपालिकाले ३ वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । यस वर्ष कोभिड–१९ को संक्रमणका कारण जीवनरक्षा, जनस्वास्थ्य, शैक्षिक विकास तथा सुधार, सेवा क्षेत्र र उत्पादनमा आधारित अनुदान एवं उद्यमशीलतालाई विशेष प्राथमिकतामा राखेको बताइएको छ ।

ऋण तिर्न ज्यालादारी काम गर्दै साना व्यापारी

लकडाउनले साना व्यापारलाई नराम्री प्रभावित पारेपछि उनीहरू मात्र होइन केही साना व्यापारी पसल बन्द गरेर ज्याला मजदुरी काम गर्न थालेका छन्। ऋण गरेर सुरु गरेको पसलको ऋण तिर्नै मुस्किल भएपछि मजदुरी गर्न थालेका हुन्।

ग्रीसका प्रधानमन्त्रीद्वारा लकडाउनको घोषणा

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले देशका केही ठाउँमा लकडाउन घोषणा गरेका छन्।

नयाँ कोरोनाले निकै दुःख दिन थालेपछि बेलायतमा आजदेखि फेरि देशव्यापी लकडाउन

नयाँ किसिमको कोरोना व्यापक मात्रामा फैलिन थालेपछि बेलायतमा फेरि देशव्यापी लकडाउन गरिएको छ।

शनिबारबाट यसरी खुल्दैछ दोलखा भीमेश्वर (फोटोफिचर)

जिल्लाको प्रसिद्ध भीमेश्वर मन्दिर शनिबारबाट सर्वसाधारणका लागि खुल्ला गरिएको छ। २०७६ चैत ११ देखि सुरु भएको लकडाउन यता बन्द रहेको मन्दिर शनिबारबाट खुलाउन लागिएको हो।

लकडाउनमा घर ज्वाई बसेका भिनाजुले साली भगाएपछि ...

कोरोनाका कारण लकडाउन भएपछि ससुराली बसेका एक व्यक्तिले सालीलाई भगाएका छन्। भारतको मध्य प्रदेशको विदिशा जिल्लामा यस्तै घटना भएको छ।

लकडाउनपछि बालविवाह बढ्यो

‘‘१० कक्षामा पढ्थी, लामो समयदेखि विद्यालय बन्द भएपछि घरमै मोबाइल चलाउन दिएँ’, दिव्याले भनिन्, ‘त्यही मोबाइलमा दिनभरि को–कोसँग गफ गरिछन्, मैले समय दिन पाइनँ, छोरीले कम उमेरमै विवाह गरेर जिन्दगी बर्बाद गरिछ।’

थप लकडाउन थेग्न सकिँदैन : वायु सेवा संचालक

वायु सेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले काठमाडौँ उपत्यकामा बन्दाबन्दी गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ।

होटल र यातायात क्षेत्रमा करोडौं नोक्सानी

पर्यटन वर्ष लक्षित गरेर जिल्लाका होटलमा ३० करोड रूपैयाँ नयाँ लगानी थपिएको थियो । तर, निर्माण नसकिँदै लकडाउन भएपछि होटलहरूले उठ्नै नसक्नेगरी घाटा खानुपरेको व्यवसायीको गुनासो छ ।

लकडाउन असर: होटल र यातायात क्षेत्रमा करोडौं नोक्सानी

साढे ३ महिनायताको लकडाउनका कारण मानिस आउ–जाउ शून्य हुँदा पर्यटकीय जिल्ला इलामको होटल र यातायात व्यवसायमा गम्भीर असर पुगेको छ । बैंकबाट ऋण काढेर लगानी गरिएका होटल र सवारी साधन ठप्प हुँदा व्यवसायीलाई करोडौं रुपैयाँको नोक्सान भएको छ ।

फ्रान्समा देशव्यापी लकडाउन घोषणा

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका छन्। कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि फ्रान्सले यस्तो निर्णय लिएको हो। दोस्रो पटक घोषणा गरिएको लकडाउन नोभेम्बर भर लागु हुने जनाइएको छ।

लकडाउनले युवालाई कृषि र पशुपालनमा आकर्षण गर्‍यो

कोरोना भाइरसले प्रभाव पारेको समयमा पनि नेपालगन्जमा उत्साहजनक रुपमा उद्योग दर्ता भएका छन्।

लकडाउनले ओडारमा पुर्‍यायो

गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ। ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन्।

लकडाउनमा निशुल्क पढाउने ‘गुरुआमा’

लकडाउनका कारण घरमै थन्कीएका दुई सन्तानको शैक्षिक गतिविधि शून्य बन्दै थियो। उनिहरु पठनपाठन भन्दा पनि मोबाईल अनि टिभीमा बढि ब्यस्त थिए। विद्यालय बन्द भएपछि पठनपाठन भन्दा बाहिर ध्यान केन्द्रीत गरेका दुई सन्तानलाई कसरी पठनपाठनमा अभ्यस्त बनाउने भन्ने पिरलो दंगीशरण गाउँपालिका सलौराकी गणेशकुमारी केसीलाई बढ्दै गयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्