आयोजना सकियो पानी आएन
बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको अभाव भएको छ। माझी बस्तीका स्थानीयले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन्।
बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको अभाव भएको छ। माझी बस्तीका स्थानीयले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन्।
मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा चिनियाँ ठेकेदार कम्पनी र नेपाली बैंकका बीचमा परेको मुद्दामा नेपाली बैंकका पक्षमा फैसला भएको छ।
म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट खानेपानीको हाहाकार भएको छ।
'जारमा खानेपानी बिक्री गर्ने कम्पनीका तीन स्थान मुहान, रिजर्भर र धाराको पानी परीक्षण गर्दा राम्रो देखियो, यसबाट जारमा पानी कतै भरेर बिक्री गरेको हुनसक्छ, हामी त्यसबारे थप अनुसन्धान गर्दैछौँ।'
नेपालको संविधानले खानेपानी र सरसफाईलाई मौलिक हकको रुपमा व्यवस्था गरेपनि यसको कार्यान्वयनका लागि आवश्यक ऐनको व्यवस्था हालसम्म नभएको स्पष्ट।
संघीय सरकारबाट प्राप्त १४ हजार ३ सय मिटर पाइप सम्बन्धित वडाको संरक्षणमा रहने गरी आवश्यकताको आधारमा अति प्रभावित घर परिवारलाई वितरणको प्रवन्ध गरिएको गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमले मंगलबार जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ।
स्व भट्टराईको सालिकको शिलान्यास गर्दै चौधरीले भट्टराई सादा जीवन उच्च विचारका धनी एवं दुरदर्शी नेता रहेको बताएका हुन्। भट्टराईको सालिक शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले स्व. भट्टराइले मेलम्चीको पानी काठमाडौँ लैजाने परिकल्पना गरेको स्मरण गर्दै सो पहल गरेकाले उनको सालिक यहाँ निर्माण गर्न लागिएको बताए।
मध्य रौतहटको गरुडा नगरपालिकाको केन्द्र गरुडा बजारमा खानेपानीको अभाव बढ्दै गएको छ। गत महिनादेखि खानेपानीको समस्या बढ्दै गएको देखिएको छ।
स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये अधिकांशमा ‘कोलिफर्म’ फेला परेको हो।
महालक्ष्मी विकास बैंकले विद्यालयमा खानेपानी व्यवस्थापन गरेको छ।
काठमाडौंमा हैजाको प्रकोप बढेसँगै काठमाडौं महानगरपालिका–१५, डल्लुस्थित जगतसुन्दर ब्वनेकुथि स्कुलमा खानेपानी शुद्धीकरणसम्बन्धी चार दिने सचेतना कार्यक्रम सुरु भएको छ।
वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउँछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन्। वर्षात्को समयमा बागलुङमा खाने पानीको चरम समस्या हुन्छ।
४४ करोड लागतमा दरौँदी लिफ्टिङ खानेपानी आयोजना निर्माण भएपनि गोरखामा पानीको समस्या दिर्घकालीन रुपमा समाधान हुन सकेको छैन। उक्त आयोजना निर्माण पूरा भएर पानी वितरण सुरु भएको तीन महिना भयो।
सरकारले आगामी आवको बजेटमा मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गर्ने घोषणा गरेको छ।
अघिल्लो स्थानीय सरकारका पाँच वर्ष समग्रमा उपलब्धिपूर्ण बनेको पाइएको छ।