२४ वैशाख २०८१ सोमबार
image/svg+xml

भिभिआईपी मोमेन्ट भन्दै लुक्ला एयरपोर्टमा उडान रोकिँदा यात्रुहरू अलपत्र

लुक्ला एयरपोर्टमा नियमित उडान रोकिँदा यात्रुहरू अलपत्र परेका छन्। भिभिआईपी मोमेन्ट भन्दै लुक्ला एयरपोर्टमा उडान रोकिएको यात्रुहरूले गुनासो गरेका छन्।

दुई महिनादेखि नियमित उडानको प्रतिक्षामा रेसुङ्गा विमानस्थल

आजदेखि नियमित उडान भर्ने नेपाल एयरलाईन्सले जनाएपनि उडान हुन नसकेको हो । गत असारमा विमानले अन्तिम उडान भरेको थियो ।

अब नियमित उडान

सदरमुकाम सिमकोटसहित उपल्लो हुम्लामा यातायातका साधन नचल्ने भएकाले अनुदानको खाद्यान्न, नुनलगायत सामग्री हेलिकोप्टरले कर्णाली करिडोरको स्यालतडीबाट ढुवानी गर्न थालेका छन्।

भारतद्वारा अन्तर्राष्ट्रिय नियमित उडान फेब्रुअरीसम्म बन्द

ओमिक्रोन भेरिएन्टको तीव्र प्रसारणका कारण भारतले अन्तर्राष्ट्रिय नियमित उडान फेब्रुअरी २८ सम्म बन्द गर्ने भएको छ।

कर्णालीमा सरकारी जहाजको नियमित उडान

भदौ २७ गतेदेखि जुम्लामा उडान नभरेको सरकारी जहाजले कात्तिक १५ गतेपछि नियमित चार उडान गरेको छ।

तीन मुलुकमा नियमित उडान

प्राधिकरणका अनुसार टर्कीको इस्तानबुलदेखि काठमाडौंसम्म टर्किस एयरलाइन्स र काठमाडौंदेखि कतारको दोहासम्म कतार एयरवेज र नेपाल एयरलाइन्सले उडान भर्नेछन्। काठमाडौं–दिल्ली रुटमा एयर बबल प्रणाली अन्तर्गत एयर इन्डिया र नेपाल एयरलाइन्सले उडान जारी राख्नेछन्।

निषेधाज्ञामा नियमित उडान

बहीबारदेखि राजधानी उपत्यका लगायत देशका कतिपय जिल्लामा निषेधाज्ञा जारी भए पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित हुने भएको छ।

सुर्खेतमा श्रीले नियमित उडान भर्न सकेन

उडानका लागि अनुमति प्रक्रिया चलिरहेकोले तत्काल सुर्खेत उडान भर्न नसकिएको श्री एयरलाइन्सले जनाएको छ। जहाज अभावका कारण पनि श्रीले सुर्खेतमा नियमित उडान गर्न नसकेको हो।

सुर्खेतमा श्रीले नियमित उडान भर्न सकेन

श्री एयर लाइन्सले कर्णाली प्रदेशका राजधानी सुर्खेतमा नियमित उडान भर्न सकेको छैन । उडानका लागि अनुमति प्रक्रिया लम्बिँदा र जहाज अभावमा श्री एयरलाइन्सले सुर्खेतमा नियमित उडान भर्न नसकेको हो ।

नियमित उडानमा पर्यटक आउन नपाउने

सरकारले भदौ १६ देखि सर्तसहित नियमित उडान सञ्चालनमा ल्याउने तयारी गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्ययन प्राधिकरणले आवश्यक तयारी थालेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्