५ आश्विन २०८१ शनिबार
image/svg+xml

पुर्ख्यौली कालिगड पेसाप्रति युवाको मोह बढ्दै

पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको स्थानीय महेन्द्रर साइलीले बताए।

कोहार र कसघड जातिलाई पुर्ख्यौली पेशाले जीवन धान्नै मुस्किल

कपिलवस्तु नगरपालिका–२ रमतलहाका भोला कोहारले मोटोका सामाग्री बनाउन थालेको पनि चार दशक बढी बित्यो। विगत पाँच सात वर्षहरूका तिहारमा बेला माटोका सामाग्री पनि राम्रो बिक्री हुन्थ्यो। तर केही वर्ष यता भने उनको आफ्नो र परिवारको जीवन धान्न मुस्किल परेको छ।

सङ्कटमा पर्दै जोगीको पुर्ख्यौली पेसा

कात्तिक र चैत जोगीहरूको फेरी लगाउने महिना हुन्। यिनै दुई महिना फेरी लगाएर सङ्कलन गरिएको सिदा र भेटीले वर्षदिन खानुपर्ने बाध्यता फेरी लगाउने जोगिहरूलाई छ।

चौतारो निर्माणमा जुटे दिदीबहिनी

तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित गुणादीमा रहेको मिलीजुली दिदीबहिनी समूहको सक्रियतामा व्यवस्थित चौतारो निर्माण गर्न लागिएको छ।

दलभन्दा व्यक्तित्वलाई मत

यसपालिको निर्वाचनमा मतदाताले दलभन्दा पनि व्यक्तिको व्यक्तित्व हेरेको देखाउँछ। एउटै पार्टीका मेयर पराजित भएर उपमेयर निर्वाचित भएको देखिएको छ। उम्मेदवार आफ्नो पार्टीको प्रभाव रहेको क्षेत्रमै पछारिएका छन्।

सकियो तिहार, सुरू भयो जाँत

कार्तिक शुक्ल तृतीयादेखि देवी देवताका तिथि पर्ने भएकाले पहाडमा तिहार लगत्तै जाँत सुरु हुने गरेको पण्डित तीर्थराज ओझा बताउँछन्।

संकटमा कोहार र कसघड जातिको पुर्ख्यौली पेशा

'बिगतमा माटाका सामाग्रीहरु बढी बिक्री हुन्थ्यो तर अहिले ती दिनहरु गए’ भोलाले निराश हुँदै भने 'रेडीमेट प्लाष्टिकको सामानमा आकषर्ण बढेपछि अहिले परिवारको गुजारा चलाउन पनि मुस्लिक भएको छ।'

दीपावलीमा चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका

वर्षभरि अभाव नै अभावमा बित्ने डोम समुदायमा ससाना नानीहरूको रहर र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ।

पुर्ख्यौली घरमा डा. उपेन्द्र देवकोटा (फोटो फिचर)

उपचाररत वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटा शनिबार जन्मथलो पुगेका छन्। उनलाई हेलिकप्टर मार्फत जन्मथलो गोरखा लगिएको हो। देवकोटाले पुर्ख्यौली घर पुग्ने र गाउँको धाराको पानी पिउने इच्छा व्यक्त गरेपछि उनलाई गोरखाको पण्डितगाउँ लगिएको हो।

वीपीको पुर्ख्यौली थलोमा अर्थमन्त्री महरा (फोटो फिचर)

उप-प्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले शुक्रबार सिन्धुलीको दुम्जामा रहेको पूर्व प्रधानमन्त्री विश्वेस्वर प्रसाद कोइरालाको पुख्र्यौली थलो पुगेका छन्। विपी कोइरालाका पिता कृष्ण प्रसाद कोइरालाको भत्किएर जिर्ण घर दुम्जामा अझै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्