गौतमबुद्ध विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा ८० अर्ब लगानी डुब्ने जोखिममा
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रले लगाएको ८० अर्ब बराबरको लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रले लगाएको ८० अर्ब बराबरको लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ।
चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा स्थापना गरिएको सचिवालयको कार्यालय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले आज एक कार्यक्रमबीच उद्घाटन गरे।
सिटिजन्स बैंकले काठमाडौंको काँडाघारीमा १८३ औं शाखा सञ्चालन गरेको छ। यससँगै काठमाडौं उपत्यकाभित्र सिटिजन्स बैंकको शाखा३६ वटा पुगेका छन्।
भौगोलिक विकटता र चट्टानयुक्त भूगोलका कारण हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन कम्तिमा अझै १ वर्ष लाग्ने भएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन सुरु गरेको छ।
औद्योगिक घराना चाचान समूहले थ्रिल वाटर र फन पार्क सञ्चालनमा ल्याएको छ।वीरगन्जसँग सीमाना जोडिएको बाराको परवानीपुर–४ लिपनीमालमा १५ करोडको लागतमा चाचान समूहले थ्रिल वाटर र फन पार्क सञ्चालनमा ल्याएका हो।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने लक्ष्यसहितको सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस गरेका छन्।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घन्टापछि पुन सञ्चालनमा आएको छ।
नेपाल–चीन व्यापारिक कारोबार हुने उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालनमा आउँदै छ। यद्यपि आठ वर्षदेखि बन्द रहेको मानवीय आवागमन भने अझै खुल्ने छैन
विभिन्न सरकारी निकायमा राज्यको ढुकुटी चरम दुरूपयोग गरेको पाइएको छ।
मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालनमा आएको मिक्लाजुङ ईन्भेष्मेण्ट कम्पनी प्रालिले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि बिरोध शुरु भएको छ।
यसअघि अवैध रूपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योग अधिकांश सञ्चालनमा आएका छन्।
लामो संघर्षपछि आफ्नै आँगनमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि पोखरेली निकै खुसी देखिए। विमानस्थल उद्घाटनमा हजारौं पोखरेली सहभागी भए।
चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ।
हिमालयन बैंकले न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ। यसबाट सेवाग्राहीले कुनै पनि समयमा बिना झन्झट खातामा रकम जम्मा तथा झिक्न सक्नेछन्।