१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि सञ्चालनमा

गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि बल्ल सञ्चालनमा आएको छ।

मञ्जुश्रीको कलङ्की शाखा सञ्चालनमा

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौं महानगरपालिका वडा नम्बर १४, कलङ्कीमा आफ्नो २५ औं शाखा उद्घाटन गरेको छ।

एउटा मात्र वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी

कोरोना महामारीका कारण बैंकहरूको गत वर्षको आम्दानीमा धेरै गिरावट आउने अनुमान गरिए पनि समग्रमा लाभांश सन्तोषजनक तरिकाले नै वितरण गरेको पाइएको छ। वाणिज्य बैंकका साथै सञ्चालनमा रहेका अधिकतर विकास बैंकले पनि गत वर्षको आम्दानीबाट लाभांश घोषणा गरिसकेका छन्। विकास बैंकको लाभांश पनि सन्तोषजनक नै रहेको छ।

कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंक

कार्यक्रममा प्रमुख प्रजापतिले बैंकले आगामी दिनमा जनताको विश्वास जितेर अझै जनउत्तरदायी र पारदर्शी ढंगले काम गर्ने विश्वास व्यक्त गरे।

एमाले महाधिवेशनः नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक

सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का सुरक्षा निकायका प्रमुखको बुधबार सम्पन्न बैठकले आज साँझ ६ बजेदेखि शुक्रबार (भोलि) राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाउने निर्णय गरेको छ।

जहाजसँग बदेल ठोक्किएर अवरुद्ध बनेको विमानस्थल सञ्चालनमा

जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बदेल टुक्रा–टुक्रा परेको अवस्थामा फेला परेका थिए। बदेलको मासु धावन मार्गभरी छरिएका कारण बिहान पानीले धोएर सफा गरिएको विमानस्थल कार्यालय प्रहरी इन्चार्ज, एवम् प्रहरी नायव निरीक्षक (सई) सन्तोष शाहले बताए।

पूर्वकै सबैभन्दा ठूलो मनोरञ्जन पार्क पाँच महिनापछि सञ्चालनमा

६ बिघा क्षेत्रफलमा निर्माण भएको पार्क फागुन १७ गते उद्घाटन भएर दुई महिनासम्म सञ्चालन भएपछि कोरोना महामारीले गर्दा बन्द गरिएको थियो। अब कोरोना संक्रमण केही मथ्थर भएको र सरकारले धमाधम कोरोनाबिरुद्दको खोप सञ्चालन गरि रहेकाले गर्दा पार्क सञ्चालन गर्न लागिएको हो।

लाईसेन्स भाडामा लिएर औषधि पसल सञ्चालन

औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा सुनसरीका विभिन्न स्थानमा सञ्चालनमा रहेका औषधि पसलहरू दर्ता नगरिएको र अर्काको लाइसेन्स भाडामा लिएर सञ्चालन हुने गरेको पाइएको हो।

ग्रोडेली सञ्चालनमा

नेपाली उत्पादन तथा ब्रान्डलाई प्रोत्सहान र प्रवद्र्धन गर्ने उद्देश्यले ई–कमर्स प्लेटफर्म ग्रोडेली सञ्चालनमा आएको छ।

आइसिएफसीको २०औं शाखा सञ्चालनमा

आइसिएफसी फाइनान्स लिमिटेडले रूपन्देहीको तिलोत्तमा नगरपालिका, वडा नम्बर १ ड्राइभरटोलमा २०औं शाखा सञ्चालनमा ल्याएको छ।

पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

बढ्दो जनसङ्ख्या र सवारीसाधनको चापलाई दृष्ट्रिगत गर्दै पोखरा महानगरपालिकाले यात्रुलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यका साथ आकाशे पुल निर्माण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्