विश्वशान्तिको कामना गर्दै कालीगण्डकीमा दीप प्रज्ज्वलन
विश्व शान्तिको कामना गर्दै शुक्रबार बेनीस्थित कालीगण्डकी नदी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन गरिएको छ।
विश्व शान्तिको कामना गर्दै शुक्रबार बेनीस्थित कालीगण्डकी नदी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह सरकारी निवास प्रवेश गरेका छन्। शुक्रबार साँझ राष्ट्रिय झण्डा अगाडी राखेर पूजाआजा गर्दै प्रधानमन्त्री शाह बालुवाटारमा रहेको सरकारी निवास प्रवेश गरेका हुन् ।
उनीहरूले अमेरिकी सेना तैनाथ रहेका क्षेत्रहरू, विशेषगरी होटलजस्ता स्थानहरू सम्भावित निशाना बन्न सक्ने चेतावनी दिएका छन्।
आयोजकका अनुसार समिटमा ७ सयभन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको छ।
हाल बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यमसम्मको वर्षा भइरहेको छ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा खुर्पा प्रहार गरी एक ब्यक्तिको हत्या गरिएको छ ।
अमेरिकाले स्थल आक्रमण गर्न सक्ने संकेतलाई मध्यनजर गर्दै सेना परिचालन गरिएको इरानी मिडियाले जनाएको छ।
खेलकुद मन्त्रालयमा यसअघि धेरै मन्त्री परिवर्तन भए। केही मन्त्रीले प्रशंसनीय काम गरे भने केहीले सम्झनलायक उपलब्धि हासिल गर्न सकेनन्।
हेलिकप्टर र हेलिकप्टरमा सवार सबै सुरक्षित रहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
चर्चित गायिका तथा मोडेल इन्दिरा जोशी ३९ वर्षको उमेरमा आमा बन्ने भएकी छिन्।
बालेन्द्र शाह नेतृत्वको नवगठित मन्त्रिपरिषदको आजको पहिलो बैठकले विभिन्न चार निर्णय गरेको छ ।
निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट शुक्रबार धापासीस्थित आफ्नो निवासमा फर्किएकी छन्।
सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् ।
नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई भारतका विदेशमन्त्री डा एस जयशङ्करले बधाई दिएका छन्।