१३ आश्विन २०८१ आइतबार
image/svg+xml

६ महिनादेखि लाइसेन्स छपाइ ठप्प, १४ लाख लाइसेन्सको प्रतीक्षामा

लाइसेन्स (सवारी चालक अनुमति पत्र) छाप्ने र वितरण गर्ने काम विगत ६ महिना देखि ठप्प छ। यसबाट लाइसेन्सको परीक्षा पास गरेका तथा सवारी चालक अनुमति पत्र नवीकरण गरेका सवारी चालकहरू चर्को मारमा परेका छन्।

गण्डकीको बजेट सुधार कार्ययोजनाः १ हजारभन्दा बढी योजना कार्यान्वयन गरिँदै

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ।

अराजक प्रदर्शनको पाठ

यी दुवै पक्षले माइतीघर, मण्डलमा यो कार्यक्रम तय गरेकामा प्रशासनले उक्त क्षेत्रलाई निषेधित तुल्याएपछि युवा संघले तीनकुनेरप्रसाई पक्षले बल्खुमा सभा गर्ने निश्चित भएको थियो ।

चोभार सुक्खा बन्दरगाहको व्यवस्थापन निजी कम्पनीले गर्ने

चोभारको सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीले गर्ने भएको छ।

केन्द्रविरुद्ध आक्रामक प्रदेश सरकार

प्रदेशको अधिकार क्षेत्रमाथि हस्तक्षेप भएको भन्दै प्रदेश सरकारका तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले कात्तिक १२ गते रिट दायर गरेका हुन्।

ताप्ली र काठमाडौँ सोझो यातायातले जोडिए

बिकट गाउँपालिका ताप्ली र संघीय राजधानी काठमाडौँ सोझो यातायातले जोडिएका छन् । ताप्ली गाउँपालिकाकै सबभन्दा बिकट र उचाइमा रहेको ३ नं. वडाको इनामेदेखि काठमाडौँ चल्ने सोझो यातायात सेवा आज बुधवारदेखि सुरु भएको हो।

मध्यपूर्वमा आफ्ना नागरिकका लागि सेना र विमान पठाउँदै अस्ट्रेलिया

अस्ट्रेलियालेआफ्ना नागरिकहरूका लागि मध्यपूर्वमासेना र दुई सैन्य यातायात विमान पठाउन लागेको छ।

बुटवलमा एक हजार सवारी साधानमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान

बुटवलमा सवारी साधनको अभिलेख केन्द्रिकृत गर्ने प्रणाली ‘इम्बोस्ड नम्बर प्लेट’ जडान थालिएको वर्षदिन बितिसकेको छ तर यहाँका सवारीधनीमा यसप्रति खासै रुची नभएको देखिएको छ।

दसैँमा यातायातको सहज प्रबन्ध गर्न निर्देशन

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दसैँमा आफ्नो घर तथा दसैँको तयारीका लागि विभिन्न ठाउँमा जानुपर्ने यात्रुहरुका लागि यातायातको सहज व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।

दिप्रुङ चुइचुम्माद्वारा निःशुल्क यातायात सेवा बन्द

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क यातायात सेवालाई कटौती गरेको छ।

फरक हुन अपांगता र फरक क्षमता

आममानिसले सोच्ने तरिका र बनाउने धारणामा कुनै न कुनै रूपमा सञ्चार माध्यमले प्रकाशन या प्रशारण गरेका सामग्री एवं सूचनाले भूमिका खेलेकै हुन्छ ।

चाडपर्व लक्षित सडक मर्मतका लागि पनि बजेट अभाव छः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत, सम्भारका लागि बजेटको अभाव रहेको बताएका छन्।

जडिबुटीमा बनाएको अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

उच्च अदालत पाटनले अरनिको यातायात प्राइभेट लिमिटेडले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन अल्पकालीन आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्