७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

जडिबुटीमा बनाएको अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

उच्च अदालत पाटनले अरनिको यातायात प्राइभेट लिमिटेडले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन अल्पकालीन आदेश दिएको छ।

न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै काठमाडौं महानगरपालिकालाई उक्त बसपार्क नभत्काउन भनेको हो।

अदालतले असोज १४ गतेलाई लागि दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको छ।

प्रकाशित: १२ आश्विन २०८० ११:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App