coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० छनोटसम्बन्धी कुनै पनि काम तत्काल नगर्न सरकारलाई आदेश दिएको छ।

सन्दीपको मुद्दा भट्ट र ढकालको इजलासमा, पुनरावेदनको सुनवाइ एकै पटक

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको छ।

जन्मदर्तामै अल्झिरहेको सन्दीपको करणी मुद्दा

उच्च अदालत पाटनले सन्दीप लामिछानेको जर्बजस्ती करणी मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता मगाउन सोमबार आदेश गरेको छ।

सन्दीपविरुद्धको बलात्कार मुद्दामा उच्चले माग्यो पीडित गौशाला २६ को जन्मदर्ता

उच्च अदालत पाटनले सन्दीप लामिछानेको जर्बजस्तीकरणी सम्बन्धी मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता मगाउने आदेश गरेको छ।

सन्दीपलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आज सुनुवाइ

उच्च अदालत पाटनमा लामिछानेलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आजबाट सुनुवाइ हुन लागेको हो।

सन्दीपलाई बाहिरबाटै मुद्दा लड्ने सहुलियत

उच्च अदालत पाटनले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई पुरानै धरौटीमा थुनाबाहिरै बसेर मुद्दा लड्ने अनुमति दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको निधन

उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको आज हृदयाघातबाट निधन भएको छ।

नार्कका कार्यकारी निर्देशक ध्रुवराज भट्टराईलाई काम नगराऊ: अदालत

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक ध्रुवराज भट्टराईलाई काम नगर्न नगराउन अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

सबै जनालाई ईपिएस परीक्षामा सामेल गराउन उच्च अदालतको आदेश

उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ।

धरौटीमा छुट्दै रिजाल

उच्च अदालत पाटनबाट धरौटीमा छुट्न आदेश पाएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले रकम बुझाएका छन्। तर उनी अहिलेसम्म पनि केन्द्रीय कारागार जगन्नाथ देवल जेलमा छन्।

न्यायको कठघरामा ‘बालेन’ का निर्णयहरु

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहका एक पछि अर्का महत्त्वपूर्ण निर्णयहरु अदालतको अन्तरिम आदेशबाट रोकिन थालेका छन्।

सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री रोक्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

छुट्लान् त काँग्रेस नेता खाँण !

उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विषयमा आज सुनुवाइ भइरहेको छ।

नक्कली शरणार्थी प्रकरणः खाँणको निवेदनमाथि आज सुनुवाइ

नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि आज सुनुवाइ हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्