१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

१७ हजार हेक्टर धानबालीमा क्षति

कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार जिल्लामा कुल ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा झण्डै ४७ प्रतिशत बालीमा फौजी किराले क्षति पु-याएको हो।

फौजी कीराको प्रकोपले धानबाली नष्ट

बाँके नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनीपुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया तथा राप्ती सोनारी गाउँपालिकाको बैजापुर र फत्तेगाउँमा केही दिनदेखि फौजी कीराको कारण धान बालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन्।

असिनाले धान बालीमा क्षति

म्याग्दीको बेनी नागरपालिका–२ का विभिन्न ठाउँमा मङ्गलबार दिउँसो परेको असिनाले धानबालीमा ठूलो क्षति पु-याएको छ ।

रोपो रातो हुने रोगले किसान चिन्तित

खैरहनी नगरपालिका वडा नम्बर १० कठारका किसान मगरा महतोको खेतमा लगाएको धानको रोपो रातो भएको छ। १८ कट्ठा जग्गामा उनले यो पटक गोदावरी धान रोपेका थिए। पछिल्लो तीन दिनमा हरियो धानको रोपो बिस्तारै रातो हुने समस्या देखिएको उनी बताउँछन्।

मल अभावले रोपाइँ प्रभावित

धानबालीका लागि किसानले पर्याप्त मल पाउन नसक्दा प्रदेश १ का अधिकांश जिल्लामा रोपाइँ सुस्त भएको छ। धानबालीका लागि मल पाइन्छ कि भन्ने आशामा रहेका किसान मलका लागि केही समय कुर्ने योजनामा रहेकाले रोपाइँ गर्न ढिलाइ भइरहेको हो।

लुकेको हिरा

चारैतिर लहलह सुनौला धानबाली । खेतमा धान काटिरहेका किसान । काठमाडौंबाट पहिलो पटक पदयात्रामा आएकी ११ बर्षे नानी धानबालीमा चुलबुल गर्दै फोटा खिच्न थालिन् । उनी मात्र होइन सबै पदयात्रीले स्मार्ट फोनमा ति दृश्यहरू कैद गरे । कोही धानबालीमा पसेर, कोही धान काट्दै त कोही डोको बोकेर।

पाक्नेबेलाको धानबालीमा किराको प्रकोप

धादिङको थाक्रे गाउँपालिका ११, बालुवाफाँटका बासु अधिकारीले लगाएको धानबालीमा किराको प्रकोप फैलिएपछि चिन्तित छन्। धान पाक्नेबेला किराको प्रकोप देखिएपछि दुःख गरेर लगाएको खेती माटोमा मिसिएको छ।

कालाेपाेके राेगले धानबाली नष्ट, किसान चिन्तित

किसानहरुले लगाएको धानबालीमा कालोपोके नामको रोग फैलदा जाजरकाेट जिल्लामा ६५ प्रतिशत धानबाली नष्ट भएको  छ।

पश्चिम नेपालमा धानबालीका लागि मल अभाव नहुने

पश्चिम नेपालमा यो वर्ष धानबालीका लागि मल अभाव नहुने भएको छ । वर्षेबालीका लागि पर्याप्त मौज्दात भएकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय भैरहवाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्