१० मंसिर २०८१ सोमबार
image/svg+xml

बिरामीको उपचारमा सहजता ल्याउन रगत समूह पहिचान सुरु

जुम्लामा पश्चिम नेपालकै ठूलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल छ। अस्पताल ब्लड स्टोरेज गर्ने ल्याबमा व्यवस्थापन भए पनि रगत पर्याप्त हुँदैन।

मलेसियामाथि नेपालको सहज जित

अलराउन्डर कुशल मल्ल र भीम सार्कीको अर्धशतक प्रेरणामा नेपालले मंगलबार मलेसियामाथि सहज जितसहित एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।

‘जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्छ’

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्ने बताएका छन्।

सुत्केरीलाई भेट्न लोकल भाले सहित घ्यू र अण्डा

बागलुङको बडिगाड गाउँपालिकाले‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।

सहजै बिक्री हुन्छन् घरेलु उपकरणबाट बुनिएका कपडा

जगतबहादुर सिंह भन्छन्-आधुनिक तरिकाले कपडा बुन्ने उपकरण व्यवस्था गर्न सकिए स्थानीय स्तरमै पाइने अल्लो, भाँगो र कपासबाट धागो उत्पादन गर्न सकिन्छ। त्यसका लागि लगानी छैन। पुरानै पद्धतिमा काम गर्नुपरेको छ ।

सहजपुर–बोगटान सडक चार वर्षमा २९ किलोमिटर मात्रै कालोपत्र

कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ।

दराजबाट समान फिर्ताको प्रक्रिया सरल र सहजः अधिकृत सुवेदी

अनलाइन सपिङ कम्पनी दराजबाट सपिङ गर्दा ग्राहकले गलत वा दोषपूर्ण प्याकेज प्राप्त गरेको खण्डमा फिर्ता गर्ने सिस्टम पनि तयार पारेको जनाएको छ।

शशांकलाई सहज प्रतिस्पर्धामा एमालेका पौडेल

‘केही फरक पर्दैन। शंशाक कोइराला राष्ट्रिय व्यक्तित्व हो, उहाँ एमालेका मत पनि तान्नु हुन्छ, कांग्रेसमा मात्रै सीमित रहनु हुन्न। त्यसबाहेक अहिले त कांग्रेस एकढिक्का छँदै छ, गठबन्धनका दलका नेताकार्यकर्ता पनि एक भएर लाग्नुभएको छ,’ भट्टचनले भने, ‘कांग्रेसको जित त सुरक्षित भइसकेको छ, हामी अत्यधिक जनमत जुटाउन लागेका छौं।’

पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा तीज बर्तालुको दर्शनमा सहज

हरितालिका (तीज) पर्वका अवसरमा १५ वर्षदेखि बन्द रहेको पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा दर्शनार्थीलाई सहज भएको छ।

अपरिचित समुहद्धारा गोली हानी एक व्यक्तिकाे हत्या

मायादेवी गाँउपालकिा वडा नं. ६ मदरहवाका घुरहु भन्ने ५५ वर्षयि राम समुझ पासी लाई गोली हानी हत्या गरएिको हो। महादेवका गाउको कोही नभएको खालीमा रहेको अवस्थमा उनालाई दउिसो गाली हानीएको प्रहरी नायब उपरक्षि जेशी शाहले बताए।

फोहोरबाट ‘राजनीति’ कसले अलग्याउने?

फोहोरको सहज व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर अलगअलग संकलन गर्ने सार्वजनिक सूचना जारी गरिसकेको छ। तर फोहोरमा मिसिएको ‘राजनीति’ नअलग्गिएकाले व्यवस्थापन झनै जटिल बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्