२६ माघ २०८२ सोमबार
image/svg+xml

‘झापा-५ मा जित-हारको कुनै प्रश्न छैन, अध्यक्ष ‌ओलीको जित स्वाभाविक र निश्चित छ’

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन समिपमै आए पनि केही सीमितबाहेक अधिकांश दलहरूले आफ्ना घोषणा पत्र सार्वजनिक गरेका छैनन्। जनतामा समेत आफ्ना उम्मेदवारले कस्ता एजेन्डाहरू बनाउलान् भन्ने चासो बढेको छ।

यसपालि पनि काभ्रेमा छैनन् दलित उम्मेदवार

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा यहाँको क्षेत्र नं १ मा राजनितिक दलका र स्वतन्त्र नयाँ उम्मेदबारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

हङकङका पूर्वमिडिया टाइकुन जिमी लाइलाई किन भयो २० वर्ष जेल ?

उनका सहप्रतिवादीहरू (पूर्व एप्पल डेलीका कर्मचारी तथा कार्यकर्ताहरू) ले ६ वर्ष ३ महिनादेखि १० वर्षसम्मको सजाय पाएका छन्। लाइले सन् १९९५ मा स्थापना गरेको प्रजातन्त्र समर्थक पत्रिका एप्पल डेली सन् २०२१ मा प्रहरी छापा, सम्पत्ति रोक्का र कर्मचारी पक्राउका कारण बन्द भएको थियो।

म्यानको सिटिजन्स अस्पाइरिङ म्यानेजमेन्ट अवार्ड

यस वर्षको नेपाल व्यवस्थापन संघ (म्यान) सिटिजन्स अस्पाइरिङ म्यानेजमेन्ट अवार्ड गौरव उप्रेतीलाई प्रदान गरिएको छ।

आगामी निर्वाचनमा महिला सहभागिता

प्रतिनिधिसभा निर्वाचन महिलाको संख्यात्मक सहभागिताको मात्र परीक्षण होइन, लोकतन्त्रको गुणस्तर मापन गर्ने महत्त्वपूर्ण अवसर हो।

झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन्।

‘पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठान’ ले गर्‍याे काव्य महोत्सव, विद्यार्थी तथा स्रष्टा सम्मान

पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले काव्य महोत्सव, विद्यार्थी तथा स्रष्टा सम्मान गरेकाे छ।

रुद्रवेणी-वामीटक्सार सडक फागुन १५ सम्म बन्द हुने

सवारी साधनका लागि वैकल्पिक मार्गका रूपमा बिहान र दिउँसोको समयमा सोता-तल्लोफाँट-रुपाकोट-दोकुवा-सलाघारी-चोरकाटे तथा साँझदेखि बिहानसम्म मजुवा-दम्का-रुपाकोट-म्यालपोखरी-चोरकाटे सडक प्रयोग गर्न सकिने जनाइएको छ।

२५ वर्षमा २६ लाख पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे

पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार विदेशी पर्यटक भित्रिएका छन्।

तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, आमाछोरा घाइते

दुर्घटनामा प्रदेश ०३–०३ प २५२१ नं को मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका–१७ गोछाडाकी ४४ वर्षीया प्रमेश्वरी महतो र उनका चार वर्षीय छोरा जेसन महतो घाइते भएका छन्।

स्याङ्जामा भयाे गल्याङ काव्य उत्सव-२०८२

जगत्रदेवी साहित्य सङ्गम गल्याङ, स्याङ्जालेनाट्यसम्राट बालकृष्ण समको १२४ औं जन्मजयन्ती तथा कविशिरोमणि लेखनाथ पौड्यालको ६०औं स्मृति दिवसको पूर्व सन्ध्यामा "गल्याङ काव्य उत्सव तथा स्रष्टा सम्मान समारोह- २०८२" सम्पन्न गरेकाे छ।

‘रिब्राण्डिङ रोडम्याप’ सहित एनआरएनए अध्यक्षमा शर्माको उम्मेदवारी घोषणा

संघका करिब ५० भन्दा बढी राष्ट्रिय समितिहरूलाई साक्षी राखेर आफ्नो उम्मेदवारी घोषणा गर्दै डा. शर्माले संस्थापनाकालको दाँजोमा प्रविधिको तीव्र छलाङ, देशको बदलिएको राजनीतिक परिदृश्य, विश्व अर्थतन्त्रको रूपान्तरण, दोस्रो पुस्ताका एनआरएनहरूको बढ्दो संख्या र उनीहरूको नेपालप्रतिको सम्भावित दूरी, साथै नयाँ गन्तव्य देशमा जाने नेपालीहरूको निरन्तर वृद्धिले आफूहरूलाई नितान्त फरक परिस्थितिमा ल्याएको बताए।

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न

नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौं संस्करण आइतबार सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्