२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन।

ट्रयाक्टरले किचेर एक जनाको मृत्यु

मकवानपुरकाे कैलाश गाउँपालिका–१० सादिखोरियास्थित भित्री सडकखण्डमा गए राति ट्रयाक्टरले किचेर एक जनाको मृत्यु भएको छ।

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकै परिवारका चारजना घाइते भएका छन्।

वीरेन्द्रनगरमा होटेलको छतबाट खसेर एक जनाको मृत्यु

वीरेन्द्रनगरमा होटेलको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेख नौमुले गाउँपालिका-८ बस्ने वर्ष ५१ का दीपबहादुर चन्द रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ।

मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका ६ मा बाघको आक्रमणबाट चितवनका एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका १ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन।

सर्पले दिदीबहिनीलाई डस्यो, बहिनीको मृत्यु

कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनीलाई सर्पले डस्दा एक जनाको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर रहेको छ।

बझाङ भूकम्प अपडेट :एक जनाको मृत्यु, १३५ घर भत्किए

बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्।

डेंगुबाट हेटौँडामा एक जनाको मृत्यु

डेंगु रोगको सङ्क्रमणबाट हेटौँडामा एक जनाको मृत्यु भएको छ । हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको डेंगुको कारण मृत्यु भएको हो।तीनदिन अघि हेटौँडास्थित सञ्चो अस्पतालमा परीक्षण गराउने क्रममा उनलाई डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।

पोखरामा चट्याङ लागेर एकको मृत्यु

पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका-२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बागलुङमा जीप दुर्घटनामा एक जनाको मृत्यु

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

भारतीय गाडीको ठक्करले एक जनाको मृत्यु भएपछि सर्लाहीमा तनाव

सर्लाहीको चन्द्र नगर गाउँपालिकाका पूर्व अध्यक्ष सवार भारतीय नम्बर प्लेटको सवारी साधनको ठक्करले एक जनाको मृत्यु भएपछि लफडा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्