२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चीनले भारतको सीमामा ६० हजार सेना तैनाथ गरेको छ : अमेरिका

चीनले भारतको उत्तरी सीमामा ६० हजार सैनिक तैनाथ गरेको दाबी गर्दै अमेरिकाले त्यो क्वाड राष्ट्रका लागि खतरा भएको बताएका छन्।

नेपाल–चीनबीच सीमामा समस्या छैन: परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल–चीनबीच सीमामा समस्या नरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्।

सरकारले दाबी गरेभन्दा पनि बढी प्रमाण जुटाएको विज्ञ समूहको दाबी

नेपाल–भारत सीमासम्बन्धी प्रमाण संकलनका लागि गठित विज्ञ समूहले प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको छ।

ब्यवस्थित तरिकाले सीमा खुल्ला गर्न माग

पछिल्लो सावा ६ महिनादेखि नेपाल र भारतबीचको सिमानाका औपचारिक रुपमा बन्द रहेको छ। कोरोना भाइरसको संक्रमणको रोकथामका लागि मन्त्रिपरिषदले चैत १० गते नेपालसँग जोडिने भारत र चीनका नाका बन्द गर्ने निर्णय गरेको थियो।

बलि दिन भारततर्फ लैजाँदै गरेका दुई किशोरीको सीमाबाट उद्धार, सँगै पक्राउ परे भिनाजु

सीमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन्। भारततर्फ लैजानु पूर्व उनीहरुको उचाईसमेत नापिएको थियो। त्यसैगरी हातको रेखासमेत हेरी पुजाका लागि योग्य भनी ठहर गरिएको थियो।

भारतले आक्रमण गर्ने खतरा बढेपछि चीन ‘अलर्ट’

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा प्रकाशित खबरअनुसार भारतीय सैनिकले सीमा क्षेत्रमा कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै चीनलाई पनि त्यसअनुरूप आफ्ना सेना ‘अलर्ट’ अवस्थामा राख्न चिनियाँ विज्ञले सुझाव दिएका हुन्।

हराएको सीमास्तम्भ भेटियो

वर्षौदेखि हराएको भनिएको नेपाल–चीनबीचको ११ नम्बर सीमास्तम्भ फेला परेको छ। हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले बुधबार ११ नम्बर पिल्लर फेला पारेको हो।

सीमा स्तम्भको रेखदेख र संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबारभारतको जोगबनीमा बैठक सम्पन्न भएको छ। बैठकमा विहार हुन लागेको निर्वाचन र दुवै देशमा हुने आपराधिक क्रियाकलापका विषयमा विशेष छलफल भएको बताइएको छ।

सीमा विवादः भारतले चीनसामु राख्यो यस्तो सर्त

भारत चीन सीमा विवादका विषयमा सोमबार दुबै देशका सैनिक अधिकारीको बैठक बस्यो। भारतीय सञ्चार माध्यम आजतककाअनुसार अधिकारीबीचको बैठक लामो समयसम्म बसेकाे थियाे।

भारतीय सेनाले गस्ती गर्ने १० स्थान चिनियाँ सेनाकाे कब्जामा

चिनियाँ सेनाले कब्जा गरेका कारण अप्रिलयता ९, १०, ११, १२, १२ ए, १३, १४, १५, १७, १७ ए प्वइन्ट्समा भारतीय सेना जान सकेका छैनन्।

नेपाली भूमि फिर्ता गर्नेबारे भारतसँग चारपटक फोन भयो, अब छिट्टै वार्ता हुन्छ : ज्ञवाली

खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्सा जारीपछि ऊर्जा थपिएको बताउँदै उनले भने, ‘निश्चित प्रयोजनका लागि वर्षौँ पहिले बसेका भारतीय सेना अब हट्नुपर्छ। उसले नेपाललाई आफ्नो भूभाग उपयोग गर्न दिनुपर्छ।’

नेपालले नयाँ नक्सासम्बन्धी पाठ्यपुस्तक बनाएपछि भारतमा खैलाबैला

‘नेपालले भारतको भूभागलाई आफ्नो भन्यो’ भन्दै त्यहाँको अंग्रेजी अखबार टाइम्स अफ इन्डियाले प्रमुख खबर बनाएको छ।

दयनीय रहेका सीमा सुरक्षा पोष्ट तुरुन्तै मर्मत गर्न निर्देशन

सशस्त्र प्रहरी बल मूख्यालले दयनीय अवस्थामा रहेका सीमा सुरक्षा पोष्ट तुरुन्तै मर्मत संभार गर्न मातहतको गणहरुलाई निर्देशन दिएको छ। सशस्त्र प्रहरीको कार्य तथा सीमा सुरक्षा विभागले मातहका सबै निकायलाई परिपत्र गर्दै दयनीय अवस्थामा रहेका सीमा पोष्टहरु, फरवार्ड वेशहरु तथा बोर्डर अब्जरवेशन पोष्ट (विओपी) हरुको तत्कालै मर्मत संभार गरेर विभागलाई जानकारी गराउन सबै गणहरुलाई निर्देशन दिएको छ।

भारत–चीन तनाव : लद्दाखमा फेरि चल्याे दर्जनौं गोली

यो फायरिङ यही सेप्टेम्बर ७ मा चुसुल सब–सेक्टरमा भएको भन्दा भयंकर थियो। एक उच्च सरकारी अधिकारीले इन्डियन एक्सप्रेससँग घटना पेङगोङ त्सो तालको उत्तरी किनारमा भएको बताएका छन्।

सीमा रक्षकका सीमितता

सीमा सुरक्षाका लागि परिचालित सुरक्षाकर्मी सामान्य त्रिपालभित्र बस्नुपर्ने बाध्यताले उनीहरू प्राकृतिक विपद्बाट समेत असुरक्षित भएको देखिन्छ। सीमा सुरक्षामा खटिएका जवान हावा आउँदा र पानी पर्दा टेन्ट समाएर बस्नुपर्ने दृश्य आफैँमा राष्ट्रिय लज्जाको विषय हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्